मौसम विभागले भन्याे– वर्षाले खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन् मंगलबार, वैशाख १९, २०८०

कस्तो रहला आज मौसम ? मंगलबार, वैशाख १९, २०८० हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

तीन दिनसम्म ‘आइसिटी डे’ मनाइँदै मंगलबार, वैशाख १९, २०८० सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ आज मंगलबारदेखि तीन दिनसम्म मनाउने भएको छ ।

के छ रविले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा ? सोमबार, वैशाख १८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा सोमबार पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ ।

मेक्सिकोमा सडक दुर्घटनामा १८ जनाको मृत्यु सोमबार, वैशाख १८, २०८०

योग्य जनशक्ति निर्माण गर्ने अभिभारा शिक्षकमा : पूर्वशिक्षामन्त्री पौडेल सोमबार, वैशाख १८, २०८० पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्र निर्माणका लागि योग्य जनशक्ति निर्माण गर्ने अभिभारा शिक्षकमा भएको बताएका छन् ।

मौसम खराबीले सगरमाथा आरोहण प्रभावित, बीच बाटोमै रोकिए आरोही सोमबार, वैशाख १८, २०८० पछिल्लो तीन दिनदेखि सगरमाथा क्षेत्रमा मौसम खराबीले बाक्लो हिउँ परिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टर सगरमाथाको दोस्रो शिविरमा आराम गरिरहेका छन् ।

आईएसआईएसका नेता सिरियामा मारिएको टर्कीका राष्ट्रपतिको दाबी सोमबार, वैशाख १८, २०८० टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्लामिक स्टेट भनिने आईएसआईएसका नेता सिरियामा भएको कारबाहीमा मारिएको बताएका छन् ।
सुडानमा रहेका ३० नेपाली सरकारको सम्पर्कमा, उद्धार गर्ने तयारी सोमबार, वैशाख १८, २०८० मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिक कायरोस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् ।

बाँकेको जमुनाहा नाका दुई दिन बन्द हुने सोमबार, वैशाख १८, २०८० बाँकेसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही २१ वैशाखमा हुने नगर पञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो ।

देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै सोमबार, वैशाख १८, २०८० १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नारासहित मनाइँदै छ ।

आजको मौसम : देशभर वर्षाको सम्भावना सोमबार, वैशाख १८, २०८० हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागु गर्न पहल गर्छु : प्रधानमन्त्री सोमबार, वैशाख १८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागु गर्न पहल गर्ने बताएका छन् ।









