News Griha :: न्यूजगृह
यस्ता माग राखेर नेपाल बार आन्दोलनमा
यस्ता माग राखेर नेपाल बार आन्दोलनमा नेपाल बार एशोसिएशन आजदेखि आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तीसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो ।
विद्यालय कर्मचारीका माग गम्भीर छन्, तलबको आकार बढाउनुपर्छ : कांग्रेस महामन्त्री शर्मा
विद्यालय कर्मचारीका माग गम्भीर छन्, तलबको आकार बढाउनुपर्छ : कांग्रेस महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सामुदायिक विद्यालयका कर्मचारीले उठाएका पेसागत माग गम्भीर रहेकाले राज्यले हल गर्नुपर्ने बताएका छन् ।
आज मेघगर्जनसहित वर्षा हुने
आज मेघगर्जनसहित वर्षा हुने हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार
टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार अमेरिकाको टेक्सासस्थित एक घरमा होन्डुरसका आठ वर्षीय बालकसहित पाँच जनालाई गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।
मित्रराष्ट्रलाई पेट्रोलियम पदार्थ आपूर्तिको अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
मित्रराष्ट्रलाई पेट्रोलियम पदार्थ आपूर्तिको अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १ फेब्रुअरीभन्दा अघि भएका सम्झौताअन्तर्गत मित्र राष्ट्रहरूलाई पेट्रोल तथा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्न अनुमति दिने आदेश पत्रमा हस्ताक्षर गरेका छन् । 
शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्छु : शिक्षामन्त्री राई
शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्छु : शिक्षामन्त्री राई मन्त्री राईले राज्यप्रति धेरै वितृष्णा र विद्रोह भाव नराख्न र राज्यलाई सधैँ अविवेकी रूपमा नबुझिदिन आग्रह गरे । उनले विवेकसहितको राज्य हुनुपर्छ भन्दै आफूहरू इमानदारीपूर्वक जिम्मेवारी वहन गर्न लागिपरेको बताए । 
अझै तीन दिन पानी पर्ने
अझै तीन दिन पानी पर्ने स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको महाशाखाले उल्लेख गरेको छ । अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् । 
काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षाको सम्भावना कायमै
काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षाको सम्भावना कायमै स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महावीर पुनलाई समर्थन गर्न रवि लामिछाने माइतीघरमा
महावीर पुनलाई समर्थन गर्न रवि लामिछाने माइतीघरमा शुक्रबारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनको आन्दोलनमा समर्थन जनाउन लामिछाने माइतीघर मण्डल पुगेका हुन् ।
बैंक तथा वित्तीय संस्था ‘नयाँ शोषक’को रूपमा उदाए : पर्यटनमन्त्री किराती
बैंक तथा वित्तीय संस्था ‘नयाँ शोषक’को रूपमा उदाए : पर्यटनमन्त्री किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’को संज्ञा दिएका छन् । 
सिकलसेल एनिमियाका बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष थापा मगर
सिकलसेल एनिमियाका बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष थापा मगर संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारु समुदाय सिकलसेल एनिमियाबाट प्रभावित रहेको भन्दै राष्ट्र सङ्घको स्थायी मञ्चले यस विषयमा सोच्नुपर्ने बताएका हुन् । 
Weather Update