News Griha :: न्यूजगृह
उपचार गराएर स्वदेश फर्किए चन्द्र भण्डारी 
उपचार गराएर स्वदेश फर्किए चन्द्र भण्डारी  नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर आइतबार स्वदेश फर्किएका छन् ।
थुनिएको अरुण नदी बग्न थाल्यो
थुनिएको अरुण नदी बग्न थाल्यो सङ्खुवासभामा मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ ।
शिक्षामन्त्री राई भन्छन्– शिक्षकका समस्या हाम्रो पनि समस्या
शिक्षामन्त्री राई भन्छन्– शिक्षकका समस्या हाम्रो पनि समस्या शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षकका समस्या  आफूहरूका पनि समस्या भएको बताएका छन् ।
शिक्षा ऐन संसदबाट पारित गराउन लागिपर्छु : रमेश लेखक
शिक्षा ऐन संसदबाट पारित गराउन लागिपर्छु : रमेश लेखक नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शिक्षा ऐन संसद्मा प्राथमिकता दिएर पास गराउन लागिपर्ने बताएका छन् ।
महावीर पुनको माग सत्ता गठबन्धनको एजेन्डा बन्नुपर्छ : झलनाथ खनाल
महावीर पुनको माग सत्ता गठबन्धनको एजेन्डा बन्नुपर्छ : झलनाथ खनाल उनले भने, ‘अहिले त म पनि भुँइमान्छे हो, उहाँजस्तै संसदमा पनि छैन, सरकारमा पनि छैन । पार्टी मात्रै सरकारमा छ । पार्टीका नेताहरू बसेर एक आपसमा छलफल गर्नुपर्ने आवश्यकता म देख्छु ।’ 
वीर अस्पतालको पर्खाल भत्किँदा चार घाइते
वीर अस्पतालको पर्खाल भत्किँदा चार घाइते घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको वीर अस्पताल प्रशासनले बताएको छ ।
नयाँ शैक्षिक सत्रमा विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक
नयाँ शैक्षिक सत्रमा विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक ‘यसपालि ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथमा २०८० साल वैशाख २ गतेदेखि देशभरका विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु गरेका थियौँ । त्यसैले समयमै किताब विद्यार्थीको हात हातम पुर्‍याउन सक्यौँ,’ उनले भने । 
सरकारसँगको वार्ता सकारात्मक: महावीर पुन
सरकारसँगको वार्ता सकारात्मक: महावीर पुन दुवै पक्षबीच वार्ता टोली गठन गर्ने सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनबीच रक्षा मन्त्रालयमा आइतबार पहिलो चरणको छलफल भएको थियो ।
 अरुण नदी थुनियो
 अरुण नदी थुनियो पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ । सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ । नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने देखिएको छ ।
इन्स्पेक्टरले कुटे हवल्दार
इन्स्पेक्टरले कुटे हवल्दार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर बुढाथोकीले बाहिर रहेकाले घटनाको बारेमा विस्तृत थाहा नभएको बताउँदै अनुसन्धान भइरहेको बताए । अनुसन्धानपछि दोषीलाई कारबाहीको दायरामा ल्याउने पनि उनले बताए ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् ।
Weather Update