News Griha :: न्यूजगृह
फरार एमाले सांसद कोइरी निलम्बित
फरार एमाले सांसद कोइरी निलम्बित संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य लक्ष्मी महताे कोइरीलाई निलम्बन गरेको छ । संसद्का महासचिव डा.भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले मंगलबार नेकपा एमालेका सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।
दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बेपत्ता भएकाे अनुमान
दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बेपत्ता भएकाे अनुमान दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरो गएको छ । मंगलबार दिउँसो गएको हिमपहिरोले यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल पुरिएको छ ।
जापानमा यौन शोषण गर्ने भिडिओ खिच्न नपाइने कानुन पहिलोपटक ल्याइँदै
जापानमा यौन शोषण गर्ने भिडिओ खिच्न नपाइने कानुन पहिलोपटक ल्याइँदै नयाँ विधेयकले यौन कार्यको अपस्कर्टिङ र गोप्य फिल्मिङ जस्ता कार्यलाई निषेध गर्ने लक्ष्य राखेको छ ।
एक करोड बढी भ्रष्टाचार गरेको दाबीसहित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दर्ता 
एक करोड बढी भ्रष्टाचार गरेको दाबीसहित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दर्ता  आयोगका प्रवक्ता भोला दाहालका अनुसार भट्टराईले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा उनीसँग स्रोत नखुलेको सम्पत्ति एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बराबरको पाइएकाले सोही रकमलाई बिगो बनाएर मुद्दा दायर गरिएको हो । 
छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय
छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय काठमाडौंको भृकृटीमण्डपमा रहेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भुइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन् ।
क्रिकेट खेलाडीलाई पुरस्कृत गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
क्रिकेट खेलाडीलाई पुरस्कृत गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई हार्दिक बधाई ज्ञापन गरेका छन् । 
नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने
नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भारतको उत्तर प्रदेश महरागञ्जमा २१ गते बिहीबार हुने निर्वाचनलाई लक्ष्य गरी नेपाल–भारत सीमानाका ४८ घण्टा अगाडिदेखि बन्द गर्न लागिएको हो ।
अठार घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग
अठार घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरूपमा खुलेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज : हालसम्मकै धेरै पर्यटक भित्रिए
चितवन राष्ट्रिय निकुञ्ज : हालसम्मकै धेरै पर्यटक भित्रिए चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् ।
पृथ्वी राजमार्गको सडक खुलाउन समय लाग्ने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
पृथ्वी राजमार्गको सडक खुलाउन समय लाग्ने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक खुलाउन अझै केही घण्टा लाग्ने भएको छ ।
निर्णायक आन्दोलनका लागि तयारी अवस्थामा रहन विद्यालय कर्मचारीलाई निर्देशन
निर्णायक आन्दोलनका लागि तयारी अवस्थामा रहन विद्यालय कर्मचारीलाई निर्देशन  नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले निर्णायक आन्दोलनका लागि तयारी अवस्थामा रहन देशभरका विद्यालय कर्मचारीलाई निर्देशन दिएका छन् ।
विद्यार्थीले सुरु गरे अदुवा खेती
विद्यार्थीले सुरु गरे अदुवा खेती तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो ।
Weather Update