News Griha :: न्यूजगृह
गगन भन्छन्– ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदैछ, कानुनभन्दा माथि कोही हुँदैन
गगन भन्छन्– ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदैछ, कानुनभन्दा माथि कोही हुँदैन ‘यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन्,’ उनले लेखेका छन्, ‘संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुनभन्दा माथि कोही हुँदैन ।’
अनलाइनमार्फत नौहजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
अनलाइनमार्फत नौहजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् ।
भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुईजना अझै बेपत्ता
भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुईजना अझै बेपत्ता ‘पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन,’ उनले भने । भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरी शव पठाउन लागिएको डीएसपी भट्टले बताए । ‘भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ, शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौँ,’ उनले भने ।
यस्तो छ निरन्तर वर्षा हुनुको कारण
यस्तो छ निरन्तर वर्षा हुनुको कारण हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ ।
केही जिल्लाका विद्यालय कर्मचारीबाट सहयोग भएन : अध्यक्ष तिवारी
केही जिल्लाका विद्यालय कर्मचारीबाट सहयोग भएन : अध्यक्ष तिवारी नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले केन्द्रीय नेतृत्वलाई कतिपय जिल्लाबाट सहयोग नभएको गुनासो गरेका छन् ।
शिक्षाको गुणस्तर सुधार भए बसाइँसराइ रोकिन्छ : सभामुख घिमिरे
शिक्षाको गुणस्तर सुधार भए बसाइँसराइ रोकिन्छ : सभामुख घिमिरे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सामुदायिक विद्यालयको पढाइको गुणस्तर सुधार नगरेसम्म पहाडी जिल्लाको बसाइँसराइ नरोकिने बताएका छन्  ।
लुम्बिनीको प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता हुने
लुम्बिनीको प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता हुने ‘अक्टोबर, नोभेम्बरमा हामी बौद्ध सम्मेलन गर्नेछौँ । त्यो समयमा हामी साहित्य पुरस्कार पनि वितरण गर्ने भनेका छौँ । लुम्बिनीको प्रमोसनका लागि टिकटक प्रतियोगिता गर्दैछौँ,’ उनले भने । 
सुडान द्वन्द्व : हप्ता दिनसम्म युद्धविराम गर्ने सहमति
सुडान द्वन्द्व : हप्ता दिनसम्म युद्धविराम गर्ने सहमति सुडानमा युद्धरत पक्ष बिहीबारदेखि लागु हुने गरी हप्ता दिन युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् ।
आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ: प्रधानमन्त्री
आर्थिक अनुशासन कायम गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार बन्नुपर्छ: प्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार भएको महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ सम्बन्धी प्रस्तुतीकरणमा प्रधानमन्त्री दाहालले महालेखा परीक्षकको प्रतिवेदनले उठाएका विषयलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताएका हुन्।
Weather Update