News Griha :: न्यूजगृह
व्यावसायिकतामा जोड दिन पाल्पामा बाख्रा उपहार
व्यावसायिकतामा जोड दिन पाल्पामा बाख्रा उपहार घरको कामसँगै बाख्रा पालन गरेर महिलालाई जीविकोपार्जन गरेर आत्मनिर्भर बनाउन नगरपालिकाले माउ बाख्रा तथा समूहलाई बीउका लागि बोका उपलब्ध गराइरहेको नगर उपप्रमुख बालकुमारी थापाले बताए ।
कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान
कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्तति (छोराछोरी) लाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ ।
घरबाटै लाखौँ कमाउछन् बुङमती-खोकनाका गृह-श्रमिक
घरबाटै लाखौँ कमाउछन् बुङमती-खोकनाका गृह-श्रमिक अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले सन् २०१९ मा गरेको एक अध्ययनअनुसार संसारभर २६ करोडभन्दा बढी गृह-श्रमिक छन् । जसले विश्व श्रम बजारको ८ प्रतिशत कामदार समेट्छ । २६ करोडमध्ये १४ करोड ७० लाख अर्थात् ५७ प्रतिशत गृह-श्रमिक महिला छन् ।
चन्द्र भण्डारी स्वदेश फर्किदै, बाँकी उपचार नेपालमै हुने
चन्द्र भण्डारी स्वदेश फर्किदै, बाँकी उपचार नेपालमै हुने भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी स्वास्थ्य लाभ गरी आइतबार स्वदेश फर्किने भएका छन्।  
रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छः मन्त्री किराती
रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छः मन्त्री किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन् ।
चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौः प्रधानमन्त्री प्रचण्ड
चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौः प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् ।
महावीर पुन सडकमा [फोटो फिचर]
महावीर पुन सडकमा [फोटो फिचर]
बाजुरामा दुईपटक भूकम्पको धक्का  
बाजुरामा दुईपटक भूकम्पको धक्का   बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो ।
चट्याङसहित हल्का वर्षाको सम्भावना
चट्याङसहित हल्का वर्षाको सम्भावना पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अखिल क्रान्तिकारीले काठमाडौं महानगरकाे शिक्षा विभागमा लगाएको ताला हटाइयाे
अखिल क्रान्तिकारीले काठमाडौं महानगरकाे शिक्षा विभागमा लगाएको ताला हटाइयाे अखिल (क्रान्तिकारी) ले  काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा बिहीबार बिहान गरेको तालाबन्दी महानगरले हटाएको छ ।
पश्चिमी वायुको प्रभावले वर्षा : मौसम विभाग
पश्चिमी वायुको प्रभावले वर्षा : मौसम विभाग पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Weather Update