News Griha :: न्यूजगृह
अर्थमन्त्री भन्छन्–शिक्षक–कर्मचारी सबैले तलबभत्ता पाउँछन्, समस्या छैन
अर्थमन्त्री भन्छन्–शिक्षक–कर्मचारी सबैले तलबभत्ता पाउँछन्, समस्या छैन अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार शिक्षक तथा कर्मचारीलाई तलबभत्ता दिन नसक्ने अवस्था नरहेको बताएका छन् ।
भर्ना शुल्क लिएर शिक्षा नीतिको धज्जी उडाउँदै सामुदायिक विद्यालयहरू
भर्ना शुल्क लिएर शिक्षा नीतिको धज्जी उडाउँदै सामुदायिक विद्यालयहरू शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कुनै पनि शीर्षकमा सामुदायिक विद्यालयहरूले शुल्क लिन नपाउने राज्यको स्पष्ट नीति रहेको बताए । ‘अहिले सामुदायिक विद्यालयहरूको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय निकायहरूलाई दिइएको छ,’ उनले भने, ‘यद्यपि, मन्त्रालयले नीतिगत रूपमै सामुदायिक विद्यालयले शुल्क उठाउन नपाउने निर्णय गरिसकेको छ ।’ 
राष्ट्रपति चुनावमा पुनः उठ्ने बाइडेनको घोषणा
राष्ट्रपति चुनावमा पुनः उठ्ने बाइडेनको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । बाइडेन दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने घोषणा गरेका हुन् ।
बौद्धिक सम्पत्ति दिवस मनाइँदै
बौद्धिक सम्पत्ति दिवस मनाइँदै  ‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ बुधबार नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ ।
यस्तो छ बुधबार तपाईंको राशि
यस्तो छ बुधबार तपाईंको राशि
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २६ वैशाखदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयका अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् ।
महानगरले शुभारम्भ गर्‍यो सामुदायिक विद्यालयमा सीपमूलक तालिम कार्यक्रम
महानगरले शुभारम्भ गर्‍यो सामुदायिक विद्यालयमा सीपमूलक तालिम कार्यक्रम काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० देखि सामुदायिक विद्यालयमा माध्यामिक तहसम्म छोटो अवधिको सीपमूलक तालिम कार्यक्रमको शुभारम्भ गरेको छ । 
फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ?
फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ? उडिरहेको वा उडान भर्नासाथ जहाजमा प्राविधिक समस्या देखिएमा जहाजको तत्कालै होल्ड गरेर इन्डिकेटर जाँच गरेपछि जहाजको इञ्जिन फेल भएको खण्डमा आपत्कालीन अवतरण गर्नुपर्छ । सोमबारको घटनामा जहाजको सबै इन्डिकेटरले काम गरेकाले गन्तव्यतिर लगिएको हो । 
ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाइँदै
ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाइँदै सरकारले सवारी चालक अनुमतिपत्र पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाउने भएको छ ।
फ्लाई दुबईका दुई मेनेजरलाई विमानस्थल प्रवेशमा रोक, पास समेत निक्रिय
फ्लाई दुबईका दुई मेनेजरलाई विमानस्थल प्रवेशमा रोक, पास समेत निक्रिय हिजो राति काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको उक्त जहाजको एउटा इन्जिनमा समस्या आएको थियो । जसका कारण आगोको झिल्का देखिनुका साथै ठुलो आवाज सुनिएको थियो ।
महावीर पुनलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले भने– नवप्रर्वतनलाई उच्च प्राथमिकता दिन्छौँ
महावीर पुनलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले भने– नवप्रर्वतनलाई उच्च प्राथमिकता दिन्छौँ आज बिहान राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको टोलीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई महत्व दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् । 
Weather Update