सन्दीपविरुद्धको मुद्दाको सुनवाइ हुँदैसोमबार, वैशाख ११, २०८०

साेमबार मौसम : पहाडी भू-भागमा वर्षा, तराईमा हावाहुरी सोमबार, वैशाख ११, २०८० हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

काठमाडौंमा मेघगर्जनसहित वर्षा आइतबार, वैशाख १०, २०८० काठमाडौंमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा आइतबार, वैशाख १०, २०८०
तीनै क्षेत्रमा ६० प्रतिशत मतदान आइतबार, वैशाख १०, २०८० आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा करिब ५९ दशमलव ६६ प्रतिशत मतदान भएको छ । बारा–२ मा ६१, चितवन–६० र तनहुँ–१ मा ५१.७० प्रतिशत मतदान भएको हो । तीनै क्षेत्रको मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ ।

२४ घण्टामा ८१ जना काेराेना संक्रमित आइतबार, वैशाख १०, २०८० पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जैविक विविधता संरक्षण गर्न राष्ट्रसंघ महासचिवको आग्रह आइतबार, वैशाख १०, २०८० संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार अन्तर्राष्ट्रिय समुदायलाई छिटो उत्सर्जन कटौतीको साथ जलवायु कार्यलाई तीव्रता दिन आह्वान गरेका छन् ।

किरियापुत्रीले गरे मतदान आइतबार, वैशाख १०, २०८० उनी नेपाल पत्रकार महासङ्घ चितवनका पूर्व अध्यक्षसमेत हुन् ।
उपनिर्वाचन शान्तिपूर्ण गराउन सुरक्षा व्यवस्था चुस्त आइतबार, वैशाख १०, २०८० तनहुँ क्षेत्र नम्बर १ मा निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

खलिस्तानी नेता अमृतपाल सिंह भारतबाट पक्राउ आइतबार, वैशाख १०, २०८० खलिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको छ । मोगा पुलिसले रोडेवाल गुरुद्वारबाट अमृतपाललाई पक्राउ गरेको हो ।

पृथ्वी राजमार्गसहित तनहुँका स्थानीय सडक बन्द आइतबार, वैशाख १०, २०८०

मतदानस्थलमा मोबाइल निधेष आइतबार, वैशाख १०, २०८०

कोशी प्रदेशसहित पहाडी भू–भागमा वर्षा, तराईमा हावाहुरीको सम्भावना आइतबार, वैशाख १०, २०८० हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।









