यस्तो रहनेछ तपाईंको दिन, राशिफल हेर्नुहोस्आइतबार, वैशाख १०, २०८०

अमेरिकामा फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु शनिबार, वैशाख ९, २०८०

निर्वाचन कानुनविपरीतका निर्णय खारेज गर्न आयोगको निर्देशन शनिबार, वैशाख ९, २०८० उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नं २ का केही मतदानस्थलमा सर्वदलीय÷सर्वपक्षीय बैठकले मतदानको समय बढाउने, अशक्त मतदाताको नाममा प्रचलित कानुनविपरीत हुनेगरी अन्यले मतदान गर्नसक्ने र उम्मेदवारका मतदान प्रतिनिधि छनोट गर्नेजस्ता निर्णय भएकामा त्यस्ता निर्णय खारेज गर्न आयोगले निर्देशन दिएको हो ।

उपनिर्वाचनको तयारी पूरा शनिबार, वैशाख ९, २०८० प्रतिनिधि सभा सदस्यको भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा निर्धक्क भइ मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपिल गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की शनिबार, वैशाख ९, २०८० प्रधानमन्त्री नरेन्द्र मोदीको ११ वैशाखमा दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

अमेरिकी राजदूत साइकलमा सरर ... शनिबार, वैशाख ९, २०८०

मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन अयोगको निर्देशन शनिबार, वैशाख ९, २०८० निर्वाचन आयोगले १० वैशाख १० मा हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई आग्रह गरेको छ ।

शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय शनिबार, वैशाख ९, २०८० जानकी–३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा छात्राका लागि मात्रै यस वर्षदेखि कक्षा छ सम्म अध्यापन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।

भीमदत्त नगरपालिकाले समेट्यो पाठ्यपुस्तकमा संस्कृति र पर्यटन शनिबार, वैशाख ९, २०८० नगरपालिकाले विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषयवस्तु समावेश गरेर कक्षा १, २ र ६ को पाठ्यपुस्तक प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको हो ।

म्याग्दी क्याम्पसको भवन निर्माण समयमै सम्पन्न शनिबार, वैशाख ९, २०८० २५ चैत २०७९ सम्म ठेक्काको म्याद भएको भवन निर्माण व्यवसायीले २२ चैतमा नै हस्तान्तरण गरेको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले जानकारी दिए ।

बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप शनिबार, वैशाख ९, २०८० गत माघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन । बस्ती नजिकैका सामुदायिक तथा निजी आबादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए ।

आज विभिन्न कार्यक्रम गरी पृथ्वी दिवस मनाइँदै शनिबार, वैशाख ९, २०८० पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो दिवस पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो ।

निरंकुशतामा न्यायपालिका स्वतन्त्र हुन सक्दैन : कामु प्रधानन्यायाधीश शुक्रबार, वैशाख ८, २०८० कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने बताएका छन् ।









