News Griha :: न्यूजगृह
अमेरिकी राजदूत साइकलमा सरर ...
तस्बिर : रासस ।

काठमाडौं— नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन साइकल र्‍यालीमा सहभागी भएका छन् ।

पृथ्वी दिवसको अवसरमा ललितपुरको पाटन दरबार क्षेत्रबाट लुभुको महालक्ष्मी मन्दिरसम्मको साइकल र्‍यालीमा उनी सहभागी भएका हुन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १४:३१
Weather Update