प्रधानमन्त्री र कामु प्रधानन्यायाधीशबीच भेटवार्ताबिहीबार, वैशाख १४, २०८०

‘श्रीलङ्कामा औषधि अभाव’ बिहीबार, वैशाख १४, २०८० श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने सय बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताएका छन् ।

नयाँ बजेट र सेवासुविधा सुनिश्चितता विषयमा अन्तर्क्रिया कार्यक्रम गर्दै विद्यालय कर्मचारी परिषद् बिहीबार, वैशाख १४, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले शनिबार बृहत् अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल र अस्ट्रेलियाबीच हवाई उडानबारे छलफल बिहीबार, वैशाख १४, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालीका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोकबीच मन्त्रालयमा भएको भेटमा दुई देशबीच हवाई उडान र पर्यटनका विषयमा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेज गर्न शैक्षिक परामर्श केन्द्रहरूको माग बिहीबार, वैशाख १४, २०८० उनीहरूले निर्देशिका आंशिक रूपमा स्विकार्न सकिए पनि पूर्ण रूपमा पालना गर्न नसकिने बताएका छन् । शैक्षिक परामर्शसम्बन्धी निर्माण भइरहेको नियमावलीको बारेमा समेत शंका व्यक्त गरेका छन् ।

नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो बिहीबार, वैशाख १४, २०८० नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल ‘यात्री’को दर्ता र सञ्चालनमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो सवारी साधन दर्ताका लागि व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

घरको सटरमा सञ्चालित कोतःधुकु पेट्रोल पम्प सिल बिहीबार, वैशाख १४, २०८०

१२ पछि उच्च शिक्षा अध्ययनको लागि विदेश जान पाइने बिहीबार, वैशाख १४, २०८० सरकारले उच्च शिक्षाको लागि स्नातक पछि मात्रै वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) दिने निर्णयबाट पछि हटेको छ ।

ताप्लेजुङमा चट्याङ लागेर बालककाे मृत्यु, दुई घाइते बिहीबार, वैशाख १४, २०८०

विद्यालयमा राजनीति भए प्रअ कारबाहीमा पर्ने बिहीबार, वैशाख १४, २०८० काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि तथा कार्यक्रम आयोजना गर्न दिने प्रधानाध्यापकमाथि कारबाही गर्ने बताएको छ ।

सरकारले देखेन विद्यालयको दर्द बिहीबार, वैशाख १४, २०८०

यी प्रदेशमा वर्षाको सम्भावना बिहीबार, वैशाख १४, २०८० देशका केही प्रदेशमा आज बिहीबार वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि समान्यतया सफा रहेको छ ।

राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै भारत लैजानुपर्याे : सचिवालय बुधबार, वैशाख १३, २०८० राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार जारी छ ।









