एक्सनमा बालेन
काठमाडौं महानगरले काट्यो अव्यवस्थित तार [तस्बिरहरू]
![काठमाडौं महानगरले काट्यो अव्यवस्थित तार [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/ktm-wair-tar1683518931.jpg)
काठमाडौं— काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार काटेको छ ।
महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्न महानगरले अव्यवस्थित तार काटेको हो ।
महानगरले नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायको सहमतिमा सोमबारदेखि तार काट्न सुरु गरेकाे महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
उनकाे भनाइमा पहिलो दिन सोमबार न्युरोड र माइतीघर मण्डलामा रहेको अप्टिकल केबल तार काटिएको छ ।
हेर्नुहोस् तस्बिरहरू
1683519075.jpg)
1683519048.jpg)
1683519022.jpg)
1683518988.jpg)
1683518973.jpg)
1683518957.jpg)
1683518943.jpg)
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० ०९:५२













