News Griha :: न्यूजगृह
नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कडा सजाय दिनुपर्छ : नेता कोइराला 
नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कडा सजाय दिनुपर्छ : नेता कोइराला  नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रहरीको हिरासतमा रहेका बेला कांग्रेस नेता कोइरालाले त्यसमा संलग्न दोषीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने कुरा दोहोर्‍याएका हुन्। 
जनकपुरधाममा राती पनि बजार सञ्चालन गर्न व्यापारीहरूको माग
जनकपुरधाममा राती पनि बजार सञ्चालन गर्न व्यापारीहरूको माग जनकपुरधाम उपमहानगरपालिकाको शहरी बजार क्षेत्रमा राती १२ बजेसम्म पसल र व्यवसाय सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाइदिन माग गर्दै संघले ज्ञापन पत्र बुझाएको हो । 
पाँच प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
पाँच प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।शनिबार दिउँसो  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी डा.एस जयशङ्करबीच भेटवार्ता भएको छ ।
‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ आह्वानसहित ६७ बालिकालाई छात्रवृत्ति
‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ आह्वानसहित ६७ बालिकालाई छात्रवृत्ति मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विकट हिमाली जिल्ला हुम्ला, जुम्ला, कालीकोट र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
‘नयाँ शिक्षा ऐनबारे काम भइरहेको छ’
‘नयाँ शिक्षा ऐनबारे काम भइरहेको छ’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनमा सबैको चासो र चिन्ता भएका कारण सरकारले सोसम्बन्धी काम अगाडि बढाइरहेको बताएका छन् ।
ईसीडी शिक्षक, विद्यालय कर्मचारीसहित शिक्षक महासंघ आन्दोलनमा [फोटो फिचर]
ईसीडी शिक्षक, विद्यालय कर्मचारीसहित शिक्षक महासंघ आन्दोलनमा [फोटो फिचर] सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) सहित नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउनुपर्नेलगायतका माग राख्दै शुक्रबार माइतीघर मण्डलामा बृहत् विरोध सभा गरेको छ ।
भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिइने
भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिइने सरकारले जेठ २०७८ यता परेका भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिने भएको छ । 
उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि प्रधानमन्त्री छलफलमा 
उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि प्रधानमन्त्री छलफलमा  सिंहदरबारमा जारी बैठकमा काठमाडौं उपत्यकाको फोहोर, ट्राफिक व्यवस्थापन र देशैभर फैलिएको डेंगु नियन्त्रण कसरी गर्ने भन्नेबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 
पाठ्यपुस्तकको विषयमा विगतमा जस्तो गुनासो आएन : शिक्षामन्त्री राई
पाठ्यपुस्तकको विषयमा विगतमा जस्तो गुनासो आएन : शिक्षामन्त्री राई शुक्रबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री राईले पाठ्य पुस्तकको विषयमा विगतमा जस्तो गुनासो नरहेको भन्दै कुनै पनि खालको कमी कमजोरी भएको छ भने निर्देशनको अपेक्षा राखेको बताए ।
सरकारले आवश्यक चासो नदिँदा संघीय शिक्षा ऐन बन्न सकेनः सचिव सुवेदी
सरकारले आवश्यक चासो नदिँदा संघीय शिक्षा ऐन बन्न सकेनः सचिव सुवेदी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले चासो नदेखाउँदा संघीय शिक्षा ऐन समयमै बन्न नसकेको बताएका छन्।
संघीय शिक्षा ऐन चालु अधिवेशनमै संसद्मा प्रस्तुत हुन्छ : मन्त्री राई
संघीय शिक्षा ऐन चालु अधिवेशनमै संसद्मा प्रस्तुत हुन्छ : मन्त्री राई शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताका साथ काम अघि बढाइरहेको उनले बताए । 
Weather Update