शिक्षक महासंघले तोक्यो जिल्ला अधिवेशन संयोजकहरू [सूची]
![शिक्षक महासंघले तोक्यो जिल्ला अधिवेशन संयोजकहरू [सूची]](https://newsgriha.com/uploads/posts/teachers1684069270.jpg)
काठमाडौं— नेपाल शिक्षक महासंघले अधिवेशन गराउनका लागि ७७ वटै जिल्लामा संयोजक तोकेको छ ।
महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले आइतबार तोकिएको समयभित्र पालिका र जिल्ला अधिवेशन गर्न तथा गराउन संयोज तोकिएको जानकारी दिएका हुन् ।
अध्यक्ष तुलाधर र महासचिव सुवेदीले भनेका छन्, ‘ने.शि. महासंघको सबैतहको लागि अधिवेशन–महाधिवेशन समय तालिका २०८० वैशाख २३ गते सार्वजनिक भई सकेको छ । महासंघ गठन हुन बाँकी सबै पालिका र जिल्लामा सो तालिका अनुसार अधिवेशनसम्बन्धी कार्य गर्न गराउन जिल्ला संयोजक तोकिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना सम्प्रेषण गरिएको छ ।’





प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० १८:४१













