वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने अवस्था देखियोः मन्त्री भण्डारी बिहीबार, जेठ ४, २०८०

दुर्घटनामा बाबुको मृत्यु, छोरा गम्भीर घाइते बिहीबार, जेठ ४, २०८० जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार लिखु गाउँपालिका– १ बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको हो । उनका छोरा निरज घाइते छन् ।

सरकारको नीति तथा कार्यक्रम शुक्रबार बिहीबार, जेठ ४, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

जलवायु जोखिम कम गर्न ग्रीन ट्याक्सोनोमीको मस्यौदा तर्जुमा कार्य जारी : राष्ट्र बैंक बिहीबार, जेठ ४, २०८० त्यस्तै, गभर्नर अधिकारीले उक्त कार्यले वित्तीय क्षेत्रका कम्पनी तथा जलवायु परिवर्तनलाई न्यूनीकरण र स्रोत संरक्षण गर्न, प्रदूषण रोकथाम गर्न, तथा जैविक विविधता संरक्षण गर्ने जस्ता वातावरण संरक्षणका गतिविधि वा लगानीको मूल्याङ्कन गर्न साझा भाषा र मापदण्डको एक खालको सेट प्रदान गर्न सहयोग पुग्ने बताए ।

भ्रष्टाचार र कमिसनको जालो तोड्न निरन्तर लागिपरेको छु : उपप्रधानमन्त्री श्रेष्ठ बिहीबार, जेठ ४, २०८० ‘प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणबिना सरकारले कसैलाई पनि छुँदैन ।’

नक्कली भुटानी शरणार्थी प्रकरण : हज कमिटी अध्यक्ष शमशेर मियाँ पक्राउ बिहीबार, जेठ ४, २०८० नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न भएको आरोपमा शमशेर मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँ हज कमिटीका अध्यक्ष हुन् ।

अस्ट्रेलियन विद्यार्थी नेपाल ल्याउन सहजीकरण गर्ने सहायक विदेशमन्त्री टिम वाट्सको प्रतिबद्धता बिहीबार, जेठ ४, २०८० अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले अस्ट्रेलियाका विद्यार्थी नेपाल आउने वातावरण सहजीकरण गरिदिने बताएका छन् । काठमाडौं विश्वविद्यालय(केयू)मा भएको एक अन्तरक्रियामा सहायक विदेशमन्त्री वाट्सले यस्तो बताएका हुन् ।

विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरियोस् : महासंघ बिहीबार, जेठ ४, २०८० नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको दरबन्दी सिर्जना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेको छ ।

दाङमा संस्कृत पढ्दै बटुक बिहीबार, जेठ ४, २०८०

मौसम : अझै तीन दिन बदली रहने बिहीबार, जेठ ४, २०८०

मेघगर्जनसहित हल्का वर्षाको सम्भावना बिहीबार, जेठ ४, २०८० अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जबराको मुद्दामा बहस नोट माग बुधबार, जेठ ३, २०८० सर्वोच्च अदालतले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग फुकुवासम्बन्धी विवादमा बहस नोट माग गर्ने आदेश गरेको छ ।

सामुदायिक विद्यालयका प्रअले अब गर्नुपर्ने यी काम बुधबार, जेठ ३, २०८० पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि प्रधानाध्यापकहरूसँग २८ बुँदे सम्झौता गरेको छ ।









