News Griha :: न्यूजगृह
दाङमा संस्कृत पढ्दै बटुक

दाङ घोराही–१७ चौघेरास्थित श्री गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठमा सञ्चालित गोरखनाथ वैदिक गुकुलमा बिहीबार बिहान रुद्री पढ्दै बटुक । २०७६ साल वैशाखदेखि सञ्चलानमा आएको गुरुकुलमा विभिन्न जिल्लाका ३० जना बटुकले आवासीय रुपमा रहेर निःशुल्क संस्कृतशिक्षा अध्ययन गर्दै आएका छन् । 

तस्बिर : कुलदीप न्यौपाने/रासस

 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०९:१८
Weather Update