मध्य पहाडी लोकमार्ग आसपासका १० नयाँ शहरलाई पहिचानयुक्त बनाइनेशुक्रबार, जेठ ५, २०८०
भेरी गण्डकी जलविद्युत् आयोजना निर्माण गरिने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले भेरी गण्डकी जलविद्युत् आयोजना प्राथमिकताका साथ अघि बढाइने बताए । उनले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

मुलुकलाई काठमा आत्मनिर्भर बनाइने शुक्रबार, जेठ ५, २०८० शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर बनाइने बताएका हुन् ।
नेपाललाई विश्वस्तरीय फिल्म छायाङ्कनको ‘हब’ बनाउने सकारको तयारी शुक्रबार, जेठ ५, २०८० शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विदेशी फिल्मको छायाङ्कन हब बनाउने नीति सरकारले लिएको बताए ।

पेट्रोलियम पदार्थको प्रयोग कम गर्न विद्युतीय सवारीलाई सरकारको प्रोत्साहन शुक्रबार, जेठ ५, २०८० सरकारले पेट्रोलियम पदार्थको प्रयोगलाई न्यूनीकरण गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थको प्रयोग हुने सवारीसाधनका कारण नेपालबाट ठूलो पुँजी बाहिरिएको भन्दै सरकारले यस्तो नीति अवलम्बन गरेको हो ।
ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिने शुक्रबार, जेठ ५, २०८० शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वातावरण प्रतिकूल नहुनेगरी नदीजन्य ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिने बताएका हुन् ।
गोरखामा जीवन्त संग्रहालय बनाइने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा जिल्लाको उपयुक्त स्थानमा नेपालको सम्पूर्ण जातजाति, संस्कृति र पहिचान झल्किने गरी जीवन्त संग्रहालय बनाउने बताए ।

दुई वर्षमा गरिबलाई परिचयपत्र बाँडिने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुुत गर्दै एकीकृत हरूवा, चरुवा भूमिहीन, सुकुम्वासी सबैको अव्यवस्थित बसोबासको समस्या समाधान गरिने बताए । उनले उनीहरूको समस्या समाधान गर्न आगामी बजेटमा एकीकृत योजना कार्यक्रम ल्याउनेसमेत जानकारी दिए ।
कृषि कर्जा कार्यक्रम पुरनावलोकन गरिने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुुत गर्दै स्वदेशमा हाईब्रिड बिउको विकास गरिने बताएका छन् । उनले कृषि कर्जा कार्यक्रमलाई पुरनावलोकन गरिने समेत स्पष्ट पारे ।
सहकारी क्षेत्रको पुनर्संरचना हुने शुक्रबार, जेठ ५, २०८० सरकारले सहकारी क्षेत्रको पुनर्संरचना गर्ने भएको छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको आर्थिक समस्यालाई मध्यनजर गर्दै यो विषयलाई सरकारले नीति तथा कार्यक्रममा समेटेको हो ।
अल्पविकसित मुलुकबाट स्तरोन्नतिको उपयोग गर्ने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति भएपछि प्राप्त हुने अवसरको उपयोग गरिने बताएका छन् ।

तीनै तहमा रहेको निष्कृय बजेटलाई परिचालन गरिने शुक्रबार, जेठ ५, २०८० काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनीधि सभाको संसदमा नीति तथा कार्यक्रम प्रस्तुुत गर्दै तिनै सरकारबीच समन्वय कायम गरी अर्थतन्त्रमा तरलता नआउने व्यवस्था गरिने बताए ।

दाङमा बस ठोक्किँदा एकको मृत्यु, २९ जना घाइते शुक्रबार, जेठ ५, २०८० देउखुरीमा बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार लमही नगरपालिका–३ फल्कापुरमा बस ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।









