News Griha :: न्यूजगृह
नवप्रवर्तन तथा आविष्कार कोष स्थापना गरिने
नवप्रवर्तन तथा आविष्कार कोष स्थापना गरिने राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नवप्रवर्तन तथा आविष्कार कोष स्थापना गरिने बताएका छन् । 
शैक्षिक क्यालेन्डर परिमार्जन गरिने, हरेक स्थानीय तहमा स्मार्ट विद्यालय
शैक्षिक क्यालेन्डर परिमार्जन गरिने, हरेक स्थानीय तहमा स्मार्ट विद्यालय राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शैक्षिक गुणस्तर कायम गर्नका लागि शैक्षिक क्यालेन्डर परिमार्जन गरिने बताएका छन् । त्यसका लागि शैक्षिक व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सबै बालबालिकालाई विद्यालय ल्याउने, सिकाउने र टिकाउने सरकारी नीति
सबै बालबालिकालाई विद्यालय ल्याउने, सिकाउने र टिकाउने सरकारी नीति सरकारले सबै बालबालिकालाई विद्यालय ल्याउने, सिकाउने र टिकाउने नीति लिएको छ । पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु कम हुँदै गएको परिप्रेक्ष्यमा सरकारले यस्तो नीति लिएको हो ।
हिमाल बचाउ अभियान सुरु गरिने, अन्तर्राष्ट्रिय सहायता प्रदान गर्न सरोकारवाला मुलुकसँग पहल गरिने
हिमाल बचाउ अभियान सुरु गरिने, अन्तर्राष्ट्रिय सहायता प्रदान गर्न सरोकारवाला मुलुकसँग पहल गरिने राष्ट्रपति रामचन्द्र पौडेलले हिमाल बचाउ अभियान सुरु गरिने बताएका छन् । 
सरकारले नेपाल टेलिभिजन र रेडिओ नेपाललाई गाभ्ने 
सरकारले नेपाल टेलिभिजन र रेडिओ नेपाललाई गाभ्ने  शुक्रबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा समावेश गरिएको हो । त्यसैगरी प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रूपान्तरण गर्ने, समानुपातिक विज्ञापन प्रणाली लागु गर्ने सरकारको नीति तथा कार्यक्रम छ । 
कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा
कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने बताएको छ । 
सबै खाले बालश्रम शोषणको अन्त्य गरिने 
सबै खाले बालश्रम शोषणको अन्त्य गरिने  राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै खाले बालश्रम शोषणको अन्त्य गरिने बताए । 
बहुवर्षीय योजना तयार गरी रासायनिक मल कारखाना स्थापना गरिने  
बहुवर्षीय योजना तयार गरी रासायनिक मल कारखाना स्थापना गरिने   सरकारले बहुवर्षीय योजना तयार गरी रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । 
डढेलो नियन्त्रणका लागि आधुनिक उपकरणको व्यवस्था गरिने
डढेलो नियन्त्रणका लागि आधुनिक उपकरणको व्यवस्था गरिने राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डढेलो तथा आगलागीको घटना नियन्त्रणका लागि आधुनिक उपकरणको व्यस्था गरिने बताएका छन् । 
उद्धारका लागि राष्ट्रिय एकीकृत आकस्मिक प्रणाली सुरु गर्ने 
उद्धारका लागि राष्ट्रिय एकीकृत आकस्मिक प्रणाली सुरु गर्ने  राष्ट्रपति रामचन्द्र पौडेलले आगलागी, दुर्घटना र आपराधिक क्रियाकलापबाट गम्भीर घाइते भएकाको उद्धारको लागि राष्ट्रिय एकीकृत आकस्मिक सेवा प्रणाली स्थापना गरी सुरु गर्ने बताए । 
सरकारले विपन्नका लागि निशुल्क विद्युत् उपलब्ध गराउने
सरकारले विपन्नका लागि निशुल्क विद्युत् उपलब्ध गराउने सरकाले विपन्न वर्ग पहिचान गरेर निशुल्क विद्युत् सुविधा दिने भएको छ । आगामी २ वर्षभित्र नेपालका सबै घरमा विद्युत् पु¥याउने लक्ष्य लिएको सरकारले वर्षायाममा ५० युनिट र हिउँदमा ३० युनिट मात्र उपभोग गर्ने उपभोक्तालाई निशुल्क विद्युत उपलब्ध गराउने जानकारी दिएको हो ।
नयाँ दूरसञ्चार विधेयक तर्जुमा गरिने
नयाँ दूरसञ्चार विधेयक तर्जुमा गरिने राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नयाँ दूरसञ्चार विधेयक तर्जुमा गरिने बताएका छन् । 
Weather Update