शनिबारको मौसम कस्तो रहला?शनिबार, जेठ ६, २०८०

हुलाकी राजमार्ग : दश वर्ष पुराना पुलको निर्माण नयाँ ठेक्काबाट शनिबार, जेठ ६, २०८० राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार ८५७ किमीमध्ये अहिलेसम्म ९५७ किमी कालोपत्र सकिएको छ ।

नीति तथा कार्यक्रम : शिक्षक दरबन्दी थप गरिने शनिबार, जेठ ६, २०८० सरकारले विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिने र विद्यालयमा बालबालिकालाई ल्याउने, सिकाउने र टिकाउने कार्यक्रमलाई अभियानकैरुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

भारतमा अब २ हजारका नोट नचल्ने शुक्रबार, जेठ ५, २०८० भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ ।

नीति तथा कार्यक्रम : सरकारले उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने शुक्रबार, जेठ ५, २०८० सरकारले न्यायलाई छिटोछरितो र कम खर्चिलो बनाउन उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त आयोग गठन गरिने बताए ।

नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो नेपाल बन्दको कार्यक्रम शुक्रबार, जेठ ५, २०८० नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले ६ देखि १० जेठसम्म गर्ने नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ ।
सरकारको नीति तथा कार्यक्रममा शिक्षक र कर्मचारीका के कुरा समेटियो ? [पूर्णपाठसहित] शुक्रबार, जेठ ५, २०८० सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको मागलाई बजेटमार्फत सम्बोधन गर्ने भएको छ ।

विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा शुक्रबार, जेठ ५, २०८० सरकारले नागरिकता सम्बन्धी समस्या अविलम्ब समाधान गर्ने घोषणा गरेको छ ।
संघीय शिक्षा ऐन संसदको यही अधिवेशनबाट पारित गरिने शुक्रबार, जेठ ५, २०८० शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा संघीय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गर्ने स्पष्ट पारिएको हो ।

आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा सञ्चालन गरिने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा सञ्चालन गरिने भएको छ ।

श्रमिकको ज्याला धान्न पुग्ने स्वचालित प्रणाली लागु गरिने शुक्रबार, जेठ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रमिकहरूको न्यूनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वतः बढ्नेगरी स्वचालित ज्याला प्रणाली लागु गरिने बताएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गरिने शुक्रबार, जेठ ५, २०८० सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ ।

जग्गाको स्रेस्ता बमोजिम विद्युतीय लगत तयार गरिने शुक्रबार, जेठ ५, २०८० शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको स्रेस्ता बमोजिम विद्युतीय लागत तयार गरिने उल्लेख गरिएको छ ।









