News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सरकारको नीति तथा कार्यक्रममा शिक्षक र कर्मचारीका के कुरा समेटियो ? [पूर्णपाठसहित]

काठमाडौं— सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको मागलाई बजेटमार्फत सम्बोधन गर्ने भएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा शिक्षक र कर्मचारीका माग सम्बोधन गर्ने घोषणा गरेका हुन् ।

Prabhu Bank

राष्ट्रपति पौडेलले भने,‘सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधाको विषयलाई सम्बोधन गरिनेछ । शिक्षण पेसालाई मर्यादित बनाउन शिक्षक दरबन्दी थप गरिनेछ । सामुदायिक विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गरिनेछ ।’ 
 
यस्तो छ पूर्णपाठ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १८:२३
sagarmatha cementsagarmatha cement
Weather Update