आफूलाई प्रधानाध्यापक नबनाएपछि पठनपाठन ठप्पआइतबार, जेठ ७, २०८०

सबै विद्यालयहरूलाई केन्द्रको पत्र आइतबार, जेठ ७, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्रीवितरण नगर्ने नगराउने सम्बन्धमा सबै विद्यालयहरूलाई १ जेठमा पत्र लेखेको छ ।

पूर्वीरुकुममा भूकम्पको धक्का, हुकाम केन्द्रविन्दु आइतबार, जेठ ७, २०८० पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

एमाले अध्यक्ष ओलीले आइतबार संसद् बैठकमा सम्बोधन गर्ने आइतबार, जेठ ७, २०८० नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रिय सभा बैठक बस्दै आइतबार, जेठ ७, २०८० संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक आइतबार बस्दै छ ।

विषयगत शिक्षकको व्यवस्था हुने आइतबार, जेठ ७, २०८० सरकारले सामुदायिक विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गर्ने बताएको छ ।

यस्तो छ आजको मौसम आइतबार, जेठ ७, २०८० हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मन्त्री निवास भवन छिट्टै पूरा गर्न मन्त्री गुरुङको निर्देशन शनिबार, जेठ ६, २०८० मन्त्री गुरुङ शनिबार आयोजनास्थल पुगेर भवन निर्माणको प्रगतिबारे जानकारी लिँदै व्यवसायीलाई सम्झौता बमोजिम बाँकी काम चाँडो पूरा गर्न निर्देशन दिएकी हुन्।

परिचय पत्र बनाउँदा सिन्दुर पुछ्नु पर्ने नियम संस्कृतिमाथिको प्रहार : ओली शनिबार, जेठ ६, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिचयपत्र बनाउँदा महिलाहरूले सिन्दुर पखाल्नु पर्ने नियम नेपालको संस्कृति विरुद्ध भएको बताएका छन् ।

भ्रष्टाचारविरुद्ध रक्तदान कार्यक्रम शनिबार, जेठ ६, २०८० काठमाडौंमा भ्रष्टाचारविरुद्ध रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

सरकारसंँग ११ बुँदे सहमतिपछि सांसद गौतमले तोडे अनशन शनिबार, जेठ ६, २०८० भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बर्दिया पुगेर दुई पक्षबीच ११ बुँदे सहमति भएपछि गौतमले अनशन तोडेका हुन् ।

आर्थिक सङ्कटमा परेको पाकिस्तान मद्दतका लागि मित्रराष्ट्रको मुख ताक्दै शनिबार, जेठ ६, २०८० पाकिस्तानी समाचार संस्था एआरवाई न्युजका अनुसार आईएमएफ र पाकिस्तानबीच कर्मचारीस्तरमा गत फेब्रुअरीदेखि भएका आर्थिक सहायतासम्बन्धी वार्ताको परिणाम प्राप्त हुन बिलम्ब भएपछि वित्तीय सहयोगका लागि मित्रराष्ट्रहरूको मुख ताक्न सरकार बाध्य भएका हो ।

भ्रष्टाचारीलाई कारबाही देशको आवश्यकता : गृहमन्त्री श्रेष्ठ शनिबार, जेठ ६, २०८० गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीको नियन्त्रण र सुशासन स्थापनालाई समृद्धिको पूर्वसर्त बनाउन आवश्यक रहेको भन्दै सुशासन र विकासको लक्ष्य प्राप्त गर्नेतर्फ अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए ।









