News Griha :: न्यूजगृह
युक्रेनको जापोरिजझिया आणविक केन्द्र पुनः विद्युत् ग्रिडबाट काटियो
युक्रेनको जापोरिजझिया आणविक केन्द्र पुनः विद्युत् ग्रिडबाट काटियो युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रुसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले सोमबार बताएका छन् । 
नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो
नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । 
नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन सरकारी वलिक कार्यालयमा पेश
नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन सरकारी वलिक कार्यालयमा पेश प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको छ । अनुसन्धानको ५८ दिनपछि सोमबार प्रहरीले अनुसन्धान प्रतिवेदन कार्यालयमा पेश गरेको हो ।
भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्न सांसद सुवालको माग
भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्न सांसद सुवालको माग उनले भने, ‘एक पूर्वप्रधानमन्त्रीले  चार सय नेपालीलाई १० वर्ष अगाडि नै भुुटानी शरणार्थी बनाइ अमेरिका छिराएको त्यसको प्रमाणसमेत आफूसँग भएको सार्वजनिक रूपमा बताउनु भएको के सरकारलाई थाहा छैन र ?’
भोटो देखाउने जात्रा विश्व सम्पदा सूचीमा राख्न पहल गर्नुपर्ने सांसद कार्कीको माग 
भोटो देखाउने जात्रा विश्व सम्पदा सूचीमा राख्न पहल गर्नुपर्ने सांसद कार्कीको माग  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले रातो मछिन्द्रनाथको जात्रा, भोटो देखाउने जात्रा र बाह्रवर्षे जात्रा विश्व सम्पदा सूचीमा राख्न माग गरेकी छन् । 
नख्खु-भैँसेपाटी सडक खण्डको काम जेठभित्र सकिन्छ : मन्त्री ज्वाला
नख्खु-भैँसेपाटी सडक खण्डको काम जेठभित्र सकिन्छ : मन्त्री ज्वाला भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु—भैँसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताएका छन् । 
छात्रवृत्तिका लागि २५ जेठसम्म फाराम भर्न भराउन केन्द्रको पत्र
छात्रवृत्तिका लागि २५ जेठसम्म फाराम भर्न भराउन केन्द्रको पत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखाले आइतबार सबै स्थानीय तहलाई पत्र लेख्दै विपन्न लक्षित छात्रवृत्तिका लागि फाराम भर्ने भराउने विषयमा अनुरोध गरेको  छ ।
शरणार्थी प्रकरण : आज सरकारी वकिललाई प्रतिवेदन बुझाइँदै 
शरणार्थी प्रकरण : आज सरकारी वकिललाई प्रतिवेदन बुझाइँदै  जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।
कसरी भए एउटै विद्यालयमा दुई प्रअ ?
कसरी भए एउटै विद्यालयमा दुई प्रअ ? दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित सिद्ध पृथ्वी माध्यामिक विद्यालयमा प्रधानाध्यापक विवादले पठनपाठन नै रोकिएको छ । सोही विद्यालयमा अहिले दुई प्रधानाध्यापक तोकिएपछि केही दिनदेखि विवाद भइरहेको छ ।
शिक्षामा २० प्रतिशत बजेट छुट्याउन माग
शिक्षामा २० प्रतिशत बजेट छुट्याउन माग अनेरास्ववियुले शिक्षामा कूल बजेटको २० प्रतिशत छुट्याउन माग गरेको छ ।
जैविक विविधता दिवस मनाइँदै 
जैविक विविधता दिवस मनाइँदै   ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ सोमबार नेपालमा पनि विभिन्न कार्यक्रमका गरी जैविक विविधता दिवस मनाइँदै छ ।
देशका केही स्थानमा सोमबार वर्षा र हावाहुरीको सम्भावना
देशका केही स्थानमा सोमबार वर्षा र हावाहुरीको सम्भावना जल तथा मौसम विज्ञान विभागले देशका केही स्थानमा सोमबार वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
Weather Update