नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीको बयान (पूर्ण पाठसहित)बुधबार, जेठ १०, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको बयान (पूर्ण पाठसहित) बुधबार, जेठ १०, २०८० उनले भनेका छन्, ‘भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाइ भुटानी शरणार्थी बनाइ तेस्रो देश पठाइदिन्छौँ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन ।’

कञ्चनपुरमा हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते बुधबार, जेठ १०, २०८० कञ्चनपुरमा मंगलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् ।

जसपा सांसदको प्रश्न– विद्यालय कर्मचारीका समस्या सुन्दा रुन मन लाग्छ, श्रमशोषण कहिलेसम्म ? बुधबार, जेठ १०, २०८० जनता समाजवादी पार्टी,नेपाल (जसपा) की सांसद रेखा यादवले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका मागबारे मंगलबार (९ जेठ) बसेको प्रतिनिधि सभा बैठकमार्फत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

बुधबार अभियोजन दर्ताको तयारीमा सरकारी वकिलको कार्यालय बुधबार, जेठ १०, २०८० सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने,‘बुधबार मुद्दा दर्ता गर्ने गरी अध्ययन गरिरहेका छौँ । प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्छ । अहिले अध्ययनकै चरणमा रहेकाले यही हुन्छ भन्ने अवस्था छैन ।’

बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प बुधबार, जेठ १०, २०८० सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
हामी निरन्तर खबरदारीमा छौं : अध्यक्ष तिवारी बुधबार, जेठ १०, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीलाई हकअधिकार दिलाउन निरन्तर खबरदारीमा रहेको बताएका छन् ।

यस्तो रहनेछ बुधबार मौसम बुधबार, जेठ १०, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द मंगलबार, जेठ ९, २०८० कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि विद्यालय बन्द गरिएको हो ।

रास्वपाका सभापति लामिछानेबारे दरपिठ भएको रिट दर्ता गर्न आदेश मंगलबार, जेठ ९, २०८०
राष्ट्रिय शिक्षा दिवस २ असोजमा मनाउने निर्णय मंगलबार, जेठ ९, २०८० सरकारले २ असोजमा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता निर्णयहरू मंगलबार, जेठ ९, २०८० सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप मंगलबार, जेठ ९, २०८० यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखेको छ ।









