हामी निरन्तर खबरदारीमा छौं : अध्यक्ष तिवारी
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीलाई हकअधिकार दिलाउन निरन्तर खबरदारीमा रहेको बताएका छन् ।
सरकारकाे नीति तथा कार्यक्रमा केही माग समेटिएको र बजेटमार्फत सोही माग कार्यान्वयनमा आउने विश्वास परिषद्ले गरेको छ ।
त्यसैका लागि परिषद्का अध्यक्ष तिवारीसहितका व्यक्तिहरूले सरकारलाई खबरदारी गरिरहेका छन् । अध्यक्ष तिवारी भन्छन्,‘हामी निरन्तर खबरदारीमा छौं ।’
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० ०६:४६