पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा ६ सुरक्षाकर्मी मारिएमंगलबार, जेठ ९, २०८०

नीति तथा कार्यक्रम र बजेटलाई एउटै दस्ताबेज बनाउन सांसद वाग्लेको सुझाव मंगलबार, जेठ ९, २०८० उनले नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन आग्रह गरे ।

नेपाल जलवायु परिवर्तन पीडित राष्ट्र बन्यो : सांसद भट्टराई मंगलबार, जेठ ९, २०८० एमाले सांसद योगेश भट्टराईले नेपाल बाढी, पहिरो, प्राकृतिक प्रकोपले जलवायु परिवर्तनको पीडित राष्ट्र बन्न पुगेको टिप्पणी गरेका छन् ।
लम्पी स्किन रोगले गाईहरू मरिरहेको सरकारले देखेन : सांसद बर्तौला मंगलबार, जेठ ९, २०८० नेकपा एमालेका सांसद महेश बर्तौलाले गाई पालक किसानहरूलाई राहत प्रदान गर्न सरकारसँग माग गरेका छन् ।

कामीरिता शेर्पा २८औँ पटक सगरमाथा शिखरमा मंगलबार, जेठ ९, २०८० मङ्गलबार बिहान २८औँ पटक सगरमाथा आरोहण गरेसँगै उनले उक्त कीर्तिमान रचेका हुन् । उनी २७औँ पटक सगरमाथा चुचुरोमा पुगेसँगै सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाले उनको २७औँ रेकर्ड बराबरी गर्दै गत साता सगरमाथा आरोहण गरेका थिए ।

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री मंगलबार, जेठ ९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

प्रधानाध्यापक नियुक्ति गर्न नयाँ कार्यविधिमा सहमति मंगलबार, जेठ ९, २०८०

नीति तथा कार्यक्रममा माग समेटिएपछि विद्यालय कर्मचारी उत्साहित मंगलबार, जेठ ९, २०८० सरकारको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीका माग समेटिएपछि सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र विद्यालय सहयोगी) उत्साहित भएका छन् ।

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा मंगलबार, जेठ ९, २०८० देशमा हाल पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । सोही कारण मंगलबार लुम्बिनी, गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा बदली रहेको छ ।

यस्तो छ मंगलबार विदेशी मुद्राको सटही दर मंगलबार, जेठ ९, २०८० नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु सोमबार, जेठ ८, २०८०

सीटीइभीटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने सोमबार, जेठ ८, २०८० प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ ।

पाँच सय सगरमाथाको चुचुरोमा सोमबार, जेठ ८, २०८० यस वर्षको वसन्त ऋतुमा पाँच सय जना सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् ।








