विश्वविद्यालय बेथितिको सिकार बन्यो : डा.गंगालाल तुलाधार बुधबार, जेठ १०, २०८०

विद्यालय कर्मचारीलाई फरक व्यवहार नगर्नुस्, बरू सहयोग गर्नुहोस् : यादव बुधबार, जेठ १०, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य तथा सूचना अधिकारी मुकेश कुमार यादवले सामुदायिक विद्यालयका कर्मचारीलाई कोही कसैले पनि दुःख नदिन अनुरोध गरेका छन् ।

शरणार्थी प्रकरण : के भन्छन् वामदेव गौतम ? बुधबार, जेठ १०, २०८० राष्ट्रिय सभाका सदस्य एवम् पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

शरणार्थी प्रकरण : प्रधानमन्त्रीसम्मकै अनुसन्धान हुनुपर्छ : माधव सापकोटा बुधबार, जेठ १०, २०८० नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीसम्म नै शरणार्थी प्रकरणको लहरो तानिए पनि अनुसन्धानबाट पछि हट्न नहुने बताएका छन् ।

शरणार्थी प्रकरण : एमालेकै नेताहरूको थप नाम आइरहेको छ, प्रहरीले बोलाए जानुपर्छ : भट्टराई बुधबार, जेठ १०, २०८० नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पूर्ण रूपमा सहयोग गर्ने बताएका छन् ।
रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता, १७ जेठमा पेसी बुधबार, जेठ १०, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । युवराज पौडेल (सफल)ले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितविरुद्ध मुद्दा दायर बुधबार, जेठ १०, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा बुधबार, जेठ १०, २०८० गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।
बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून बुधबार, जेठ १०, २०८० बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र मुद्राको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ ।

टेकनारायणको बयान : पदीय जिम्मेवारी र आचरणअनुसार भूमिका निर्वाह गरेको छु (पूर्ण पाठसहित) बुधबार, जेठ १०, २०८० अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरूको समूहलाई उपयुक्त समयमा सकभर एकै पटक कानुनको दायरामा ल्याउन तत्कालीन अपराध महाशाखा प्रमुख र प्रहरी महानिरीक्षकसँग छलफल तथा निर्देशन भएको थियो । मैले पदीय जिम्मेवारी दायित्व र आचरण अनुसार आफ्नो भूमिका निर्वाह गरेको छु ।

इन्द्रजित राईको बयान : आरोप सिद्ध प्रमाणित भए भागीदार हुनेछु (पूर्ण पाठसहित) बुधबार, जेठ १०, २०८० सम्पूर्ण आरोप सबै सतप्रतिशत असत्य हो । निजले भनेको आरोप सिद्ध प्रमाणित भएमा भागिदार हुने छु ।

टोपबहादुरको बयान : मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ (पूर्ण पाठसहित) बुधबार, जेठ १०, २०८० प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भइ आएको डायरीमा मेरो नाम लेखि पटक पटक मलाई रकम दिएको भनी लेखिएको कुरामा सत्यता छैन, निजले के कुन प्रयोजनको लागि उक्त कुरा लेखेका हुन् । मलाई जानकारी भएन, सो रकम मैले लिएको छैन ।










