News Griha :: न्यूजगृह
यस्तो छ शुक्रबार मौसमको अवस्था 
यस्तो छ शुक्रबार मौसमको अवस्था  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । 
राष्ट्र बैंकद्वारा शुक्रबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक
राष्ट्र बैंकद्वारा शुक्रबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
यस्तो छ शुक्रबार तपाईंको राशि
यस्तो छ शुक्रबार तपाईंको राशि १२ जेठ २०८०, शुक्रबार । जेठ शुक्ल षष्ठी तिथि । पञ्चाङ्ग ध्रुव तैतल अश्लेषा । राशिफल हेर्नुहोस् । 
सुक्खा पहिरोले मनाङमा सडक सञ्जाल टुट्यो
सुक्खा पहिरोले मनाङमा सडक सञ्जाल टुट्यो प्रि–मनसुन सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल टुट्दै गएको छ । छिमेकी जिल्ला लमजुङमा दैनिक वर्षा भइरहेको छ भने मनाङमा सुक्खा पहिरो खस्न थालेको छ । 
सफा हिमाल अभियान : कुन हिमालबाट कति फोहोर संकलन ?
सफा हिमाल अभियान : कुन हिमालबाट कति फोहोर संकलन ? नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा अहिलेसम्म झण्डै ३६ हजार किलो फोहोर संकलन गरिएको छ ।
बजेटमा ईसीडी शिक्षकको चासो
बजेटमा ईसीडी शिक्षकको चासो सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तीव्र प्रतीक्षा गरेका छन् ।
राष्ट्रपति पौडेलले गरे भोटो जात्रा अवलोकन
राष्ट्रपति पौडेलले गरे भोटो जात्रा अवलोकन राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।
देखाइयो रातो मच्छेन्द्रनाथको भोटो
देखाइयो रातो मच्छेन्द्रनाथको भोटो वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ ।
नेकपा एसले शरणार्थी प्रकरणविरुद्ध प्रदर्शन गर्ने
नेकपा एसले शरणार्थी प्रकरणविरुद्ध प्रदर्शन गर्ने नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध थप प्रदर्शनका कार्यक्रम गर्ने भएको छ ।
पश्चिमी वायुको प्रभावले वर्षा
पश्चिमी वायुको प्रभावले वर्षा महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ ।
बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ : गृहमन्त्री श्रेष्ठ
बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ : गृहमन्त्री श्रेष्ठ बिहीबार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले भने, ‘एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरू प्रमाणहरू पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’
बिचौलिया दुलाललाई पूर्वगृहसचिव पाण्डेको प्रश्न : मन्त्रीज्यूको गिफ्ट ल्याएनौ ? (एसएमएस विवरणसहित)
बिचौलिया दुलाललाई पूर्वगृहसचिव पाण्डेको प्रश्न : मन्त्रीज्यूको गिफ्ट ल्याएनौ ? (एसएमएस विवरणसहित) सरकारी वकिल कार्यालय काठमाडौंले तयार गरेको प्रतिवेदनमा उल्लेखित एमएमएसअनुसार बिचौलिया दुलाललाई सचिव पाण्डेले क्याम्पभित्र र बाहिर रहेका नेपालीलाई शरणार्थी बनाउन आश्वस्त तुल्याउँदै गरेको देखिन्छ । यसका लागि यूएनएचसीआरसँग बैठक बस्ने र त्यसपछि सबै काम हुने जानकारी एसएमएसमार्फत पाण्डेले दुलाललाई दिएका छन् । 
Weather Update