नीति तथा कार्यक्रममा कृषिलाई महत्व दिइएन : सांसद शान्ति चौधरी शनिबार, जेठ १३, २०८०

नीति तथा कार्यक्रममाथिको छलफल औचित्यहीन : पूर्वमन्त्री मेटमणि चौधरी शनिबार, जेठ १३, २०८० उनले भने ‘मलाई के लाग्छ भने छोराछोरी जन्मिसकेको छ, आज हामी छोरी जन्माउने विषयमा छलफल गरिरहेका छौँ ।’

मलाई अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको छ : मोदी शनिबार, जेठ १३, २०८० प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नागरिकबाट प्रास्त स्नेह र सद्भावले राष्ट्रका निम्ति अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको बताएका छन् ।

भारतको बैंगलुरु उडेको जहाजमा चरा ठोक्किएको आशङ्का, काठमाडौं फर्कियो शनिबार, जेठ १३, २०८० काठमाडौंबाट बैंगलुरु उडेको निगमको उडान नं २२५ को न्यारो बडी ‘ए’३२० जहाज उडेको २५ मिनेटमै पुनः काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

नागरिकता विधेयकबारे पूर्वप्रधानन्यायाधीशको गुनासो : कहाँ बेचुँ जस्तो गरेर नागरिकता दिने ? शनिबार, जेठ १३, २०८० उनले भने, ‘मलाई यो नागरिकताको विषय असाध्यै चित्त दुखिरहेको छ । मेरो नागरिकता बोकिदेऊ, सट्टापट्टा गरौँ भन्ने यस्तो सस्तो नागरिक हो र हामी ? कहाँ बेचुँ जस्तो गरेर नागरिकता दिने यस्तो कुरा सुन्नु परेको छ ।’

देशको स्वाभिमान रक्षाका लागि सबै एकजुट हुनुपर्ने अवस्था आयो : पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार, जेठ १३, २०८० सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित एक कार्यक्रममा पूर्वराजा शाहले देशको स्वाभिमानको रक्षाका लागि सबै एकजुट हुनुपर्ने अवस्था आएको बताए ।

नक्कली शरणार्थीको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुन्छ : पूर्वप्रधानमन्त्री खनाल शनिबार, जेठ १३, २०८० पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन् ।

पशुपतिनाथको जलहरी खरिदमा 'सांसदको प्रश्न' : यस्तो छ ११ किलो सुन गायबको अन्तर्य शनिबार, जेठ १३, २०८० उक्त विषयमाथि महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ । कार्यालयको ५९औँ वार्षिक प्रतिवेदनमा जलहरी निर्माणका लागि १०३ किलो ७७३ ग्राम सुन खरिद गरिएकोमा नापतौल गर्दा ९६.८२२ किलो मात्रै भेटिएको उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच १८ जेठमा वार्ता हुने शनिबार, जेठ १३, २०८० भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले १८ जेठमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्नेछन् । उनीहरूबीच हैदरावाद हाउसमा वार्ता हुनेछ । सोही वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्नेछन् ।

फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय शनिबार, जेठ १३, २०८० सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन र जमिन पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समिति अध्यक्ष लीलाधर पौडेलले बताए ।

आजको फलफूल तथा तरकारीको मूल्य शनिबार, जेठ १३, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

कस्तो रहनेछ शनिबारको मौसम ? शनिबार, जेठ १३, २०८० हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव छ।
1685111075.png)
प्रतिनिधि सभा बैठक शनिबार ४ बजेका लागि सर्यो शुक्रबार, जेठ १२, २०८०









