केन्द्रले पठायो शिक्षासम्बद्ध प्रदेश मन्त्रालय, स्थानीय तह, इकाई र विद्यालयहरूलाई पत्रशुक्रबार, जेठ १२, २०८०

खोटाङमा हावाहुरीले विद्यालयको छाना उडायो,पठनपाठन प्रभावित शुक्रबार, जेठ १२, २०८० वर्षासँगैको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगैको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुई वटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो ।

रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव फिर्ता ! शुक्रबार, जेठ १२, २०८० राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृह मन्त्रालयमा फिर्ता पठाएको छ ।

मानव अधिकार आयोगको स्तर घटाउने सिफारिसप्रति सरकार गम्भीर : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, जेठ १२, २०८० राष्ट्रिय मानव अधिकार आयोगको स्थापना दिवसमा उनले आयोगको पदाधिकारी नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै आयोगलाई बि ग्रेडमा झार्न गरिएको सिफारिसप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।

राष्ट्रपतिलाई पीडितको पत्र : रेशम चौधरीलाई आममाफीको छलफलले घाउमा नुनचुक थपियो, आममाफी नदेऊ शुक्रबार, जेठ १२, २०८० ‘सिउँदो फुस्रै भएपनि न्यायालयले गरेको फैसलामा चित्त बुझाउने म र म जस्ता निरीहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुञ्जायस् बाँकी कही छैन । पीडामा परी निरीह भएका राज्यबाट अपहेलितका लागि रेशम चौधरीलाई आममाफीको छलफल मात्रै पनि घाउमा थप नुनचुक भएको छ ।’

‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’ शुक्रबार, जेठ १२, २०८० राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले भियतनाम भ्रमणका बेला युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएको रुसी समाचार एजेन्सी आरआईएले जनाएको छ ।

रेशम चौधरीलाई आममाफीको छलफलले घाउमा नुनचुक थपियोः पीडित परिवार शुक्रबार, जेठ १२, २०८० सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् ।

त्रिवि र आइडिया स्टुडियोबीच उद्यमशीलतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर शुक्रबार, जेठ १२, २०८० विश्वविद्यालय र आइडिया स्टुडियो नेपालले स्टार्टअप प्रणालीमा सामुदायिक संलग्नतालाई प्रोत्साहन गर्दै उद्यमशीलता र नवप्रवर्तनका फाइदाबारे सचेतना जगाउन स्थानीय समदुायसँग सक्रिय रूपमा सहभागी भइ काम गर्ने जनाइएको छ ।

वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर शुक्रबार, जेठ १२, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको बयान सुरु शुक्रबार, जेठ १२, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको बयान लिन सुरु भएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पर्यो नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा शुक्रबार, जेठ १२, २०८० काठमाडौं जिल्ला अदालतमा दायर मुद्दा २५ नम्बर इजलासमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो ।

सरकारलाई सांसदको प्रश्न– कहिले जारी हुन्छ शिक्षा ऐन ? शुक्रबार, जेठ १२, २०८० सांसद सरिता भुसालले संघीय शिक्षा ऐन ल्याउन ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

विद्यालय कर्मचारी जिन्दगीभर सेवा गरी रित्तोहात घर फर्किन बाध्य छन्, सरकारले सुनोस् : सांसद भुसाल शुक्रबार, जेठ १२, २०८० सांसद सरिता भुसालले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीले पाएको न्यून सेवासुविधाबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् ।









