काम गर्ने तरिका नफेर्ने तर नतिजा फरक सोच्ने प्रवृत्ति पागलपन : सांसद श्रेष्ठ आइतबार, जेठ १४, २०८० आइतबार संघीय संसद्को संयुक्त बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफलमा भाग लिँदै उनले काम गर्ने शैली परिवर्तन गर्न आवश्यक भएको बताइन् ।

लगानी बोर्डको बैठक सुरु, आगामी आर्थिक वर्ष हुने अन्तराष्ट्रिय लगानी बारे छलफल आइतबार, जेठ १४, २०८० बिभिन्न अन्तराष्ट्रिय दातृ निकायबाट आगामी वर्ष आउने आर्थिक सहयोग, लगानीमा उनीहरूले गरेको प्रतिवद्धताका सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमण बैठकको मुख्य एजेन्डा आइतबार, जेठ १४, २०८०

सप्तरी जिल्ला शिक्षक महासंघ आबद्ध घटक संस्थाको बैठकले के निर्णय गर्यो ? आइतबार, जेठ १४, २०८० नेपाल शिक्षक महासंघ सप्तरी जिल्ला अधिवेशन संयोजक मुकेशकुमार यादवको अध्यक्षतामा बैठक बसेको छ ।
विद्यालय कर्मचारीलाई उपदान, तलबभत्ता र पेन्सनपट्टा दिन राज्य लागोस् : शर्मा आइतबार, जेठ १४, २०८० नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले सामुदायिक विद्यालय कर्मचारीका मागका विषयमा पुनः संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्री डा.महतले आर्थिक सर्वेक्षण पेस गर्ने आइतबार, जेठ १४, २०८० प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । संघीय संसद् भवन बानेश्वरमा बैठक बस्न लागेको हो ।

आइतबार यी प्रदेशमा वर्षाको सम्भावना आइतबार, जेठ १४, २०८०

प्रधानमन्त्रीलाई सांसद पन्तको प्रश्न : पञ्चेश्वर परियोजना कार्यन्वयनको विषय भारत भ्रमणको अजेन्डामा छ कि छैन् ? शनिबार, जेठ १३, २०८० शनिबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री दिए दिएपछि पूरक प्रश्न सोध्ने क्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमणका अजेन्डाबारे जिज्ञासा राखेका हुन् ।

विदेश गएमात्रै बिहे हुने अवस्था सिर्जना भै सक्यो : गृहमन्त्री श्रेष्ठ शनिबार, जेठ १३, २०८० मेरो गाऊ मेरो ठाउँ भिडिओ च्यालेन्जको अवार्ड वितरण कार्यक्रममा उनले विदेशिने संस्कृति घातक भएको बताए । उनले भने ‘रोजगारीको अभावको कारणले गर्दा यस्तो संस्कृतिको सिर्जना भै सक्यो, बिहा गर्न पनि त्यो घरमा चै त्यो केटो चै अमेरिकामा छ, युकेमा छ, फ्रान्समा, अष्ट्रेलियामा छ भन्नु पर्ने स्थिति पैदा भो त्यो परिस्थिति...

भ्रष्टाचारको जालोले देश बर्बाद भइरहेको छ : गृहमन्त्री श्रेष्ठ शनिबार, जेठ १३, २०८० शनिबार काठमाडौंमा आयोजित मेरो ठाउँ मेरो गाउँ भिडिओ च्यालेन्ज अवार्ड वितरण कार्यक्रममा उनले देश भ्रष्टाचारको जालोले र कमिसनको खेतीले बर्बाद भएको बताएका हुन् ।

शरणार्थी प्रकरणको छानविन पहिल्यै सुरु भएको थियो मैले त्यसलाई अघि बढाएको मात्रै हुँ : प्रधानमन्त्री प्रचण्ड शनिबार, जेठ १३, २०८० सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यसअघि नै अनुसन्धान अघि बढेको विषयलाई निर्दोष नफस्ने र दोषी नबच्ने गरी आफूले काम थालेको बताए ।

गठबन्धनको आडमा सरकारले नीति तथा कार्यक्रमलाई पास गर्न खोजेको एमाले सांसदको दाबी शनिबार, जेठ १३, २०८० संसद्मा नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा उनले गठबन्धनको आडमा जे गर्दा पनि हुन्छ भन्ने सोच पूरा हुन नदिने चेतावनी दिदैँ राष्ट्रिय एकता पार्टी दर्ता गर्न गठबन्धनलाई सुझाव दिइन् ।









