News Griha :: न्यूजगृह
रेशम चौधरी जेलमुक्त
रेशम चौधरी जेलमुक्त
गणतन्त्रको रक्षार्थ सबैले भूमिका निर्वाह गर्नुपर्छ : कांग्रेस सभापति देउवा
गणतन्त्रको रक्षार्थ सबैले भूमिका निर्वाह गर्नुपर्छ : कांग्रेस सभापति देउवा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।
गणतन्त्र शासन प्रणाली मात्र होइन : एमाले अध्यक्ष ओली
गणतन्त्र शासन प्रणाली मात्र होइन : एमाले अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन् ।
गणतन्त्र दिवसमा के भन्छन् उपराष्ट्रपति यादव ?
गणतन्त्र दिवसमा के भन्छन् उपराष्ट्रपति यादव ? उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १६औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका छन् ।
लोकतन्त्रभित्रैबाट विकास सम्भव : प्रधानमन्त्री
लोकतन्त्रभित्रैबाट विकास सम्भव : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन् ।
गणतन्त्र दिवसको शुभकामना दिँदै राष्ट्रपति पौडेलले के भने ?
गणतन्त्र दिवसको शुभकामना दिँदै राष्ट्रपति पौडेलले के भने ? राष्ट्रपति रामचन्द्र पौडेलले १६औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
गणतन्त्र दिवस : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
गणतन्त्र दिवस : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औं गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ ।
सोमबार यी प्रदेशमा वर्षाको सम्भावना
सोमबार यी प्रदेशमा वर्षाको सम्भावना हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै 
विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै  १६औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल १५ जेठमा निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
रेशम चौधरीलाई आममाफी कानुन विपरीत : रास्वपा
रेशम चौधरीलाई आममाफी कानुन विपरीत : रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रेशम चौधरीलाई आममाफी दिलाउन सरकारले गरेको निर्णय आममाफीको मर्म विपरीत मात्रै नभइ पीडितको सन्दर्भमा अन्यायपूर्ण रहेको ठहर गरेको छ ।
Weather Update