News Griha :: न्यूजगृह
स्थानीय, राष्ट्रिय उत्पादन र रोजगारी प्रवर्द्धन गर्न ७ अर्ब
स्थानीय, राष्ट्रिय उत्पादन र रोजगारी प्रवर्द्धन गर्न ७ अर्ब संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय, राष्ट्रिय उत्पादन र रोजगारी प्रवर्द्धन कार्यक्रमलाई ७ अर्ब रुपैयाँ विनियोजन गरिने बताएका छन् । 
सरकारी निकायमा रहेका पुराना सवारी लिलामी गरिने
सरकारी निकायमा रहेका पुराना सवारी लिलामी गरिने संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगबिहीन सवारी साधन लगायतका ६ महिनाभित्र लिलामी गरिने बताएका छन् ।  
डीपीआर र जग्गा प्राप्ति भएका आयोजना मात्र स्वीकृत गरिने
डीपीआर र जग्गा प्राप्ति भएका आयोजना मात्र स्वीकृत गरिने आर्थिक वर्ष २०७९/८० मा सरकारले विस्तृत परियोजना प्रतिवेदन(डीपीआर), वातावरण मूल्यांकन प्रतिवेदन र जग्गा प्राप्तिको काम गरिसकेका आयोजनालाई मात्र यस वर्ष परियोजनामा समावेश गरिने बताएको छ । 
बजेटको उद्देश्य हासिल गर्न मन्त्रालयगत बजेटमा सीमा निर्धारण गरिने
बजेटको उद्देश्य हासिल गर्न मन्त्रालयगत बजेटमा सीमा निर्धारण गरिने संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डा. प्रकाश शरण महतले बजेटले लिएका उद्देश्य हासिल गर्न मन्त्रालयत बजेट सीमा निर्धारण गरिने उल्लेख गरेको छन् । 
सरकारको साधारण खर्च १२ खर्ब ८० अर्ब २५ करोड 
सरकारको साधारण खर्च १२ खर्ब ८० अर्ब २५ करोड  आर्थिक वर्ष २०७९/८० मा साधारण खर्च तथा प्रशासनिक खर्च बढेर कुल बजेटको १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपरेको अर्थमन्त्री डा. प्रकाशरण महतले बताए ।
राजस्व संकलन लक्ष्यभन्दा कम
राजस्व संकलन लक्ष्यभन्दा कम अर्थमन्त्री डा. रामशरण महतले राजस्व संकलन लक्ष्यभन्दा कम भएको बताएका छन् । अर्थतन्त्रलाई लयमा फर्काउन राजस्व चुहावट रोक्न जरुरी रहेको उल्लेख गर्दै उनले राजस्व प्रणालीमा सुधारको आवश्यकता औँल्याएका छन् ।
विश्वव्यापी मन्दीको कारण आर्थिक वृद्धि २.१६ प्रतिशतमा खुम्चियो : अर्थमन्त्री महत
विश्वव्यापी मन्दीको कारण आर्थिक वृद्धि २.१६ प्रतिशतमा खुम्चियो : अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशरण महतले विश्वव्यापी मन्दीको असरका कारण नेपालको आर्थिक वृद्धि खुम्चिएको बताएका छन् । हाल २ दशमलव १६ प्रतिशतमा आर्थिक वृद्धि खुम्चिएको उनले बताएका हुन् ।
उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्दै, प्रतिरक्षामा उत्रियो जापान
उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्दै, प्रतिरक्षामा उत्रियो जापान उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने संकेत गरेसँगै जापानले ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षालाई चनाखो बनाएको छ । 
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार ९२० उजुरी
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार ९२० उजुरी सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।
सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी 
सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी  विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७० वर्ष पुगेको अवसरमा सोमबार काठमाडौंमा प्रभातफेरी गरिएको हो ।
जेलबाट छुटेपछि रेशमले भने- घटनामा मारिएकाहरूको परिवारलाई जरुर पीडा छ, पीडा २१ किलोको नेल लगाउने रेशमलाई पनि छ (बयानको पूर्णपाठ)   
जेलबाट छुटेपछि रेशमले भने- घटनामा मारिएकाहरूको परिवारलाई जरुर पीडा छ, पीडा २१ किलोको नेल लगाउने रेशमलाई पनि छ (बयानको पूर्णपाठ)    लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ । हामीले सम्मानित अदालतको फैसलालाई स्वीकार गरेर जेलमा जीवन बितायौँ । सम्मानित अदालतले गरेको फैसलालाई सरकारले मान्ने कि नमान्ने ? आखिर त्यस्तो रहस्य के छ ? जसलाई सार्वजनिक गर्न सकिँदैन । किन लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिँदैन ? रहस्मय घटना त छ नि ? आयोगको...
जेलमुक्त भएलगत्तै रेशम मन्त्री क्वाटरमा
जेलमुक्त भएलगत्तै रेशम मन्त्री क्वाटरमा जेलमुक्त भएलगत्तै रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ चौधरी भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका छन् । ६ वर्षको कैद सजायपछि चौधरी सोमबार बिहान ७ः३० बजे जेलमुक्त भएका हुन् ।
Weather Update