संघीय संसद् भवन निर्माण आगामी आर्थिक वर्षमा सकिनेसोमबार, जेठ १५, २०८०

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने, क्रिकेटका लागि थप ४ वटा रंगशाला बन्ने सोमबार, जेठ १५, २०८० सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालयक्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ ।

दिवा खाजाको लागि ८ अर्ब ४५ करोड विनियोजन सोमबार, जेठ १५, २०८० सरकारले विद्यालयमा दिवा खाजाको लागि ८ अर्ब ४५ करोड विनियोजन गरिएको छ ।

जुनसुकै विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने सोमबार, जेठ १५, २०८० सरकारले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षा जुनसुकै विषय पढेकाले पनि दिन पाउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष युवा उद्यशीलताको रूपमा मनाइने सोमबार, जेठ १५, २०८०

खेलाडी स्वरोजगार बन्न चाहे सहुलियत कर्जा उपलब्ध गराइने सोमबार, जेठ १५, २०८०

गौतम बुद्ध र पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत सोमबार, जेठ १५, २०८० सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने भएको छ ।

शिक्षा मन्त्रालयको लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन सोमबार, जेठ १५, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि सरकारले १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ ।

विपन्न नागरिकको उपचारका लागि २ अर्ब ५० करोड बजेट विनियोजन सोमबार, जेठ १५, २०८० संघीय संसद्को संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विपन्न नागरिकको उपचारका लागि २ अर्ब ५० करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क सोमबार, जेठ १५, २०८० औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरिएको उनको भनाइ छ ।

विद्यालय कर्मचारीको तलब अहिले पनि बढाइएन सोमबार, जेठ १५, २०८०

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने सोमबार, जेठ १५, २०८० सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।

ढुङ्गागिट्टी निर्यात गर्ने सरकारको घोषणा सोमबार, जेठ १५, २०८०









