बजेटबारे कसले के भने ?सोमबार, जेठ १५, २०८०

चुरे दोहन गर्ने बजेट आयो, समर्थन गर्न सकिँदैन : प्रेम सुवाल सोमबार, जेठ १५, २०८०

सांसद विकास कोषका लागि ८ अर्ब २५ करोड विनियोजन सोमबार, जेठ १५, २०८० सरकारले सांसद विकास कोष ब्युँताउँदै त्यसका लागि ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने सोमबार, जेठ १५, २०८० सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएको छ ।

शहरी विकासको बजेट झण्डै दोब्बर पारियो सोमबार, जेठ १५, २०८०
विद्यालय कर्मचारीलाई अध्यक्ष तिवारीको ढाडस– हामी निराश हुनुहुन्न सोमबार, जेठ १५, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले बजेटमा आफूहरूका माग समेटिएन भनेर निराश नहुन आग्रह गरेका छन् ।

फास्ट ट्रयाकमा बजेट घट्यो, २२ अर्ब ५० करोड मात्रै सोमबार, जेठ १५, २०८० सरकारले काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाका लागि २२ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

नागढुंगा सुरुङ मार्गलाई ५ अर्ब २३ करोड बजेट विनियोजन सोमबार, जेठ १५, २०८० सरकारले नागढुंगा सुरुङमार्ग सम्पन्न गर्नेगरी यो वर्ष ५ अर्ब १३ करोड रुपौयाँ विनियोजन गरेको छ ।

दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुर्याइने सोमबार, जेठ १५, २०८०

बुढीगण्डकी र दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गरिने सोमबार, जेठ १५, २०८० सरकारले आयातित विद्युत् खपत कम गरी प्रतिव्यक्ति चारसय किलोवाट घण्टा पुर्याइने बताएको छ ।

वृद्धभत्तासहित सामाजिक सुरक्षामा डेढ खर्ब बढी रकम विनियोजन, गत वर्षको भन्दा २३ अर्ब बढी सोमबार, जेठ १५, २०८० चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको उनले बताए ।

स्वास्थ्यतर्फ ८३ अर्ब ९९ करोड बजेट विनियोजन सोमबार, जेठ १५, २०८० उनले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रको बजेट १४ अर्बले बढाएको बताउनु बताए ।

ईसीडी शिक्षकका कुनै पनि माग सम्बोधन गरिएन सोमबार, जेठ १५, २०८० सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का लागि अघिल्लो वर्ष २ हजार रुपैयाँ तलब बढाएको सरकारले यस वर्षकाे बजेटमा कुनै पनि माग सम्बोधन गरेन ।








