News Griha :: न्यूजगृह
छात्रालाई साइकल
छात्रालाई साइकल
प्रधानमन्त्रीले मिचिएका भूमि फिर्ताको विषय भारतमा उठाउनुपर्छ : एमाले उपमहासचिव गुरुङ
प्रधानमन्त्रीले मिचिएका भूमि फिर्ताको विषय भारतमा उठाउनुपर्छ : एमाले उपमहासचिव गुरुङ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा राष्ट्रहितका मुद्दामा छलफल हुनुपर्ने बताएका छन् ।
रेशम चौधरीको रिहाइले गणतन्त्रलाई हेर्ने नजर फेरियो : एमाले सचिव ज्ञावली
रेशम चौधरीको रिहाइले गणतन्त्रलाई हेर्ने नजर फेरियो : एमाले सचिव ज्ञावली नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले रेशम चौधरीको रिहाइले गणतन्त्रलाई हेर्ने नजर फेरिएको बताएका छन् ।
‘प्रअ छनोटमा द्वन्द्वको बीउ रोपियो’
‘प्रअ छनोटमा द्वन्द्वको बीउ रोपियो’ नेपाल राष्ट्रिय शिक्षक संगठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ ।
मुग्लिनमा बस दुर्घटना, ३२ घाइते
मुग्लिनमा बस दुर्घटना, ३२ घाइते पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । 
विद्यालय कर्मचारी परिषद् आन्दोलनको तयारीमा
विद्यालय कर्मचारी परिषद् आन्दोलनको तयारीमा सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा विद्यालय कर्मचारीका माग सम्बोधन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
भारत भ्रमणमा रक्सौल—वीरगन्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छ : परराष्ट्रमन्त्री साउद
भारत भ्रमणमा रक्सौल—वीरगन्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छ : परराष्ट्रमन्त्री साउद सरकारले नेपाल-भारत जोड्ने रक्सौल—वीरगन्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ ।
रास्वपा र राप्रपाको द्वैध चरित्र : सांसद विकास कोषको विरोध गर्ने, लिन्नौँ भन्न नसक्ने
रास्वपा र राप्रपाको द्वैध चरित्र : सांसद विकास कोषको विरोध गर्ने, लिन्नौँ भन्न नसक्ने सरकारले बजेटमार्फत ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’को नाममा रकम छुट्याउने भएपछि यी दुवै पार्टीले आधिकारिक रूपमा कोषलाई लिएर कुनै प्रतिक्रिया जनाएका छैनन् । कोषको विषयमा ‘विरोधका लागि मात्रै विरोध’ गरिरहेका यी दुवै पार्टीले अहिलेसम्म आधिकारिक रूपमा ‘लिँदैनौँ’ भन्न सकेका छैनन् । 
रेशम चौधरीको आममाफी विरुद्ध सर्वोच्चमा रिट, भोलि पेसी 
रेशम चौधरीको आममाफी विरुद्ध सर्वोच्चमा रिट, भोलि पेसी  रेशम चौधरीलाई आममाफी दिइएकोविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
ओलीको प्रश्न : नेपाली भूमि समावेश भएको नक्सा सच्याउनुस् भन्न नसके प्रधानमन्त्री किन भारत जाने ?
ओलीको प्रश्न : नेपाली भूमि समावेश भएको नक्सा सच्याउनुस् भन्न नसके प्रधानमन्त्री किन भारत जाने ? ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ । यतिकुरा गर्न सक्नुहुन्न भने अनि भारत भ्रमणमा किन जाने ?’
‘प्रधानमन्त्रीले भारतीय राजदूतलाई बोलाएर सोध्नुपर्छ, नेपालको स्वार्थ बाझिए भ्रमण रद्द गर्नुपर्छ’
‘प्रधानमन्त्रीले भारतीय राजदूतलाई बोलाएर सोध्नुपर्छ, नेपालको स्वार्थ बाझिए भ्रमण रद्द गर्नुपर्छ’ त्रिवि राजनीतिकशास्त्र केन्द्रीय विभागका लेक्चरर अर्जुनध्वज अर्याल भन्छन्, ‘यसलाई दुई किसिमले हेर्नुपर्छ, एक नाडी छोमेको जस्तो, शान्त तलाउमा ढुङ्गा हानेर नेपालको प्रतिक्रिया जान्न खोजेको जस्तो । दोस्रो, त्यहीअनुरूप नेपालसँग डिल गर्न अर्को नीति अपनाउन खोजेको जस्तो ।’
Weather Update