News Griha :: न्यूजगृह
विश्व दूध दिवस मनाइँदै
विश्व दूध दिवस मनाइँदै बिहीबार २३औं विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
अत्यधिक गर्मीका कारण सुनसरीका विद्यालयमा बिदा
अत्यधिक गर्मीका कारण सुनसरीका विद्यालयमा बिदा दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ ।
मौसम : आज केही स्थानमा वर्षाको सम्भावना
मौसम : आज केही स्थानमा वर्षाको सम्भावना बिहीबार देशका केही भागमा वर्षा र हावाहुरीको सम्भावना रहेको छ । बिहान कोशी प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
१८ जेठ बिहीबार तपाईंको राशिफल
१८ जेठ बिहीबार तपाईंको राशिफल
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनु भ्रमणको उद्देश्य : प्रधानमन्त्री दाहाल
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनु भ्रमणको उद्देश्य : प्रधानमन्त्री दाहाल चारदिने भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनु आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको बताएका छन् ।
प्रधानमन्त्री दाहालसँग मोदीका सल्लाहकारको भेट
प्रधानमन्त्री दाहालसँग मोदीका सल्लाहकारको भेट भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा पाँच देशका गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति पौडेलद्वारा पाँच देशका गैरआवासीय राजदूत नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।
यादव भन्छन्– नागरिकताको समस्या सधैंका लागि अन्त्य होस्
यादव भन्छन्– नागरिकताको समस्या सधैंका लागि अन्त्य होस् जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकका नागरिकलाई नागरिकता दिनका लागि लड्नुपर्ने अवस्था सधैंका लागि समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाली भूमि भारतीय नक्सामा राखिनु आपत्तिजनक छ : चित्रबहादुर केसी
नेपाली भूमि भारतीय नक्सामा राखिनु आपत्तिजनक छ : चित्रबहादुर केसी भारतले नेपालको भूमि लुम्बिनी र कपिलवस्तुलाई समेत नक्सामा सामेल गरेर भारतीय संसदमा राखेको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ ।
विद्यालय कर्मचारीद्वारा अनशनदेखि विद्यालय बन्दसम्मका आन्दोलन घोषणा
विद्यालय कर्मचारीद्वारा अनशनदेखि विद्यालय बन्दसम्मका आन्दोलन घोषणा नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । परिषद्ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो ।
Weather Update