News Griha :: न्यूजगृह
अफगानिस्तानमा रोकिएन महिलामाथि अत्याचार 
अफगानिस्तानमा रोकिएन महिलामाथि अत्याचार  अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेको तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेको छ । 
स्वास्थ्यमन्त्री बस्नेत गङ्गालाल हृदय रोग केन्द्रको छड्केमा [तस्बिरसहित]
स्वास्थ्यमन्त्री बस्नेत गङ्गालाल हृदय रोग केन्द्रको छड्केमा [तस्बिरसहित] निजी तथा सार्वजनिक अस्पतालमा आम नागरिकले मापदण्ड अनुसार स्वास्थ्य सेवा नपाएको तथा अस्पतालबाट हुने लापरवाही भइरहेको जनगुनासो आएपछि आफै अनुगमनमा खटिएका मन्त्री बस्नेत गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका हुन् ।
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न महानगरको निर्देशन 
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न महानगरको निर्देशन  काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ ।
प्रधानमन्त्री दाहाल वास्तुकलाको अवलोकन गर्न इन्दोरमा
प्रधानमन्त्री दाहाल वास्तुकलाको अवलोकन गर्न इन्दोरमा भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार विशेष विमानमार्फत इन्दोर प्रस्थान गरेका छन् ।
ईसीडी शिक्षक–विद्यालय कर्मचारीका माग पूरा नभए महासंघले के गर्छ ? 
ईसीडी शिक्षक–विद्यालय कर्मचारीका माग पूरा नभए महासंघले के गर्छ ?  नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सरकारले १५ जेठमा ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधन गरी प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीका माग पूरा गर्न माग गरेको छ । माग पूरा नगरे आन्दोलन सुरु गर्ने महासंघले बताएको छ ।
सप्तरीमा गर्मीले जनजीवन प्रभावित, विद्यालय पनि बन्द
सप्तरीमा गर्मीले जनजीवन प्रभावित, विद्यालय पनि बन्द सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ ।
शरणार्थी प्रकरण : बालकृष्ण खाणसहितसँग बयान लिइँदै
शरणार्थी प्रकरण : बालकृष्ण खाणसहितसँग बयान लिइँदै नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिइने भएको छ ।
कुन प्रदेशमा कस्तो रहला मौसम ?
कुन प्रदेशमा कस्तो रहला मौसम ? हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
शुक्रबारको विदेशी मुद्राको विनिमय दर
शुक्रबारको विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार यूरो एकको खरिद दर १४० रुपैयाँ ८० पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ ।
यस्तो छ शुक्रबार तपाईंको राशिफल
यस्तो छ शुक्रबार तपाईंको राशिफल १९ जेठ २०८०, शुक्रबार । जेठ शुक्ल त्रयोदशी तिथि । पञ्चाङ्ग परिधि तैतल स्वाति । राशिफल हेर्नुहोस् ।
गर्मी बढेपछि सिरहाका विद्यालय बन्द
गर्मी बढेपछि सिरहाका विद्यालय बन्द गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै यहाँका सम्पूर्ण विद्यालय एक हप्तासम्मका लागि बिदा दिने निर्णय गरेको हो ।
Weather Update