News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण : फरार हरिभक्त महर्जन पक्राउ
शरणार्थी प्रकरण : फरार हरिभक्त महर्जन पक्राउ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् । 
नागरिकतासम्बन्धी विधेयक महिलाको अपमान गर्ने धरातल : रास्वपा
नागरिकतासम्बन्धी विधेयक महिलाको अपमान गर्ने धरातल : रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकतासम्बन्धी विधेयक महिलाको अपमान गर्ने धरातल बनेको बताएको छ । 
सामुदायिक विद्यालय र स्थानीय तहलाई केन्द्रले लेख्यो यस्तो पत्र
सामुदायिक विद्यालय र स्थानीय तहलाई केन्द्रले लेख्यो यस्तो पत्र  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आईईएमआईएस (IEMIS) गर्न सामुदायिक विद्यालयहरूलाई अनुरोध गर्दै पत्र लेखेको छ ।
शिक्षक–कर्मचारीका माग सम्बोधन नगरिएकोमा असन्तुष्टि
शिक्षक–कर्मचारीका माग सम्बोधन नगरिएकोमा असन्तुष्टि नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले १५ जेठमा ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा आफ्ना माग र सहमतिको पालनाको सम्बोधन नभएको जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । 
भारतीय मिडियाको नजरमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण
भारतीय मिडियाको नजरमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मोदी सरकारले मात्र प्रधानमन्त्री दाहालको भ्रमणलाई कम महत्व दिएको छैन, भारतीय मिडियामा पनि उनको भ्रमणबारे कमै चासो देखिन्छ । यसले भारतले छिमेकी पहिलो भने पनि नेपाल–भारत सम्बन्धको आयाम नयाँ धरातलमा पुगेको बुझ्न कठिन छैन ।
प्रधानमन्त्री प्रचण्ड राजघाटमा, महात्मा गान्धीप्रति सम्मान
प्रधानमन्त्री प्रचण्ड राजघाटमा, महात्मा गान्धीप्रति सम्मान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मागान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् ।
शरणार्थी प्रकरण : अदालतसमक्ष पूर्वगृहसचिव पाण्डेले के भने ?
शरणार्थी प्रकरण : अदालतसमक्ष पूर्वगृहसचिव पाण्डेले के भने ? नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेको अदालतमा बयान सकिएको छ । पाण्डेले बुधबार जिल्ला अदालत काठमाडौंमा बयान दिएका हुन् ।
प्रधानमन्त्री दाहाल भारतमा : यस्तो छ बिहीबारको कार्यतालिका
प्रधानमन्त्री दाहाल भारतमा : यस्तो छ बिहीबारको कार्यतालिका भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
Weather Update