शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बसह शुक्रबार, जेठ १९, २०८०

राष्ट्रसेवकका सन्तानलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउन सुझाव शुक्रबार, जेठ १९, २०८० शिक्षामा गुणस्तर सुधारका लागि उच्चपदस्थ व्यक्ति र राष्ट्रसेवक कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध देशभर विरोध गर्छौं : एमाले शुक्रबार, जेठ १९, २०८० नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध देशभरबाट विरोध जनाउने भएकाे छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले १७ जेठमा राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

रेशम चौधरीलाई आममाफी सत्तास्वार्थ : एमाले शुक्रबार, जेठ १९, २०८० प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अदालतबाट जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिनु सरकारको सत्तास्वार्थ भएको टिप्पणी गरेको छ ।

श्रीलंकाको अर्थतन्त्र सुधारतर्फ शुक्रबार, जेठ १९, २०८० अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकाको अर्थतन्त्रमा सुधारको सम्भावित संकेत देखिएको जनाएको छ ।

तनहुँमा पूर्वशिक्षकको लोभलाग्दो ड्रागन फ्रुट खेती शुक्रबार, जेठ १९, २०८० कृषक गौलीले खेतीका लागि सुरुमा करिब ७० लाख लगानी गरेको बताइन् । उनले भनिन्,‘फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत बहुआयामिक किसिमले खेती गरेकी छु ।’

पाकिस्तानद्वारा दुई सय भारतीय माझी रिहा शुक्रबार, जेठ १९, २०८० पाकिस्तानले शुक्रबार थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । शुक्रबारै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् ।

बालविकास शिक्षकसहितका माग पूरा गरियोस् : शिक्षक संघ शुक्रबार, जेठ १९, २०८० नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघले आर्थिक वर्ष २०८०/८१ को बजेटले बाल विकासमा कार्यरत शिक्षकको समस्या समाधान गर्न नसकेको बताएको छ ।

नयाँ कर नीतिप्रति पुँजीबजार लगानीकर्ता असन्तुष्ट : अर्थमन्त्रीको घर घेराउ गर्ने चेतावनी शुक्रबार, जेठ १९, २०८० पुँजीबजारका लगानीकर्ताले आइतबार अर्थमन्त्रीको घर घेराउ तथा कारोबार रोक्नेलगायत आन्दोलन गर्नेसमेत चेतावनी दिएका छन् ।

भारतीय महिला कुस्ती खेलाडीले पाँच महिनादेखि किन आन्दोलन गरिरहेका छन् ? शुक्रबार, जेठ १९, २०८० भारतको लागि ओलम्पिक मेडल जितेका चर्चित खेलाडीसहित कुस्तीका महिला खेलाडीहरूले यौन शोषणविरुद्ध राजधानी नयाँदिल्लीमा जनवरीदेखि आन्दोलन गरिरहेका छन् ।

भारतीय दूतावास अगाडि राप्रपाका युवा–विद्यार्थीहरूको विरोध प्रर्दशन शुक्रबार, जेठ १९, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको छ ।

सीटीईभीटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्यो शुक्रबार, जेठ १९, २०८० मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका– ७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ ।

कुटपिट गरि बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ शुक्रबार, जेठ १९, २०८० पक्राउ पर्नेमा माई नगरपालिका– २ चेप्टी घर भएका ३२ वर्षीय दीपक कुमाल छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । ७० वर्षीय बुबा लोकबहादुर कुमालको हत्या गरेको अभियोगमा प्रहरीले दीपकलाई पक्राउ गरेको हो ।









