News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसका लागि रायमाझी र खाण जिल्ला अदालतमा
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसका लागि रायमाझी र खाण जिल्ला अदालतमा आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा आरोपितलाई उपस्थित गराइएको हो । काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
घरभाडा नबढाउन अपिल
घरभाडा नबढाउन अपिल आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै सङ्घले यस्तो आग्रह गरेको हो । सङ्घले कोभिड–१९ पश्चात् सिर्जित अवस्था एवं बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी समस्यामा परेको जनाएको छ ।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको प्रर्दशन 
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको प्रर्दशन  आइतबार बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ बानेश्वरमा धर्नामा बसेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न माग गर्दै नेमकिपाले जुलुस तथा धर्ना कार्यक्रम गरेको हो ।   
नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सुनुवाइ हुँदै
नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सुनुवाइ हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले १७ जेठमा प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आइतबार सुनुवाइ हुँदैछ ।
सरकारले बालविकास शिक्षकसँग गरिएका पूर्वसहमति कार्यान्वयन गर्नुपर्छ : केन्द्रीय समिति
सरकारले बालविकास शिक्षकसँग गरिएका पूर्वसहमति कार्यान्वयन गर्नुपर्छ : केन्द्रीय समिति बालविकास शिक्षक केन्द्रीय समितिले पूर्वसहमतिअनुसार सम्पूर्ण माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।
आन्दोलनमा ऐक्यबद्धता जनाउन विद्यालय कर्मचारीको शैक्षिक संघसंगठनलाई पत्र
आन्दोलनमा ऐक्यबद्धता जनाउन विद्यालय कर्मचारीको शैक्षिक संघसंगठनलाई पत्र नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सरकारविरुद्ध घोषणा भएका आन्दोलनलाई ऐक्यबद्धता जनाउन विभिन्न शैक्षिक संघसंगठनलाई पत्रमार्फत अनुरोध गरेको छ ।
गर्मी बढेपछि सिन्धुलीमा विद्यालय बन्द
गर्मी बढेपछि सिन्धुलीमा विद्यालय बन्द केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ ।
‘काठमाडौं उपत्यकामा अझै तीन दिन वर्षा हुँदैन’
‘काठमाडौं उपत्यकामा अझै तीन दिन वर्षा हुँदैन’  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा अझै तीन दिन वर्षा नहुने जनाएको छ ।
‘तातो हावा चलेको छ,घरबाहिर ननिस्कनुहोस्’
‘तातो हावा चलेको छ,घरबाहिर ननिस्कनुहोस्’ देशभर तापक्रम बढेसँगै तराईमा तातो हावा चल्ने सम्भावना रहेकाले मानिसहरूलाई घरबाहिर ननिस्कन मौसमविद्ले सुझाव दिएका छन् ।
Weather Update