News Griha :: न्यूजगृह
राहत, अस्थायी, करार, ईसीडी सबै शिक्षक र कर्मचारीका माग पूरा गर्न आग्रह
राहत, अस्थायी, करार, ईसीडी सबै शिक्षक र कर्मचारीका माग पूरा गर्न आग्रह नेपाल शिक्षक संघले नयाँ बजेटले विभिन्न शिक्षक र विद्यालय कर्मचारीका कुनै पनि माग पूरा नगरेको जनाउँदै आपत्ति जनाएको छ ।
आइतबार तपाईंको राशिफल
आइतबार तपाईंको राशिफल
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा ज्वरोबाट एक जनाको मृत्यु भएको छ भने कैयौँ बिरामी छन् ।विशेष गरी कनकासुन्दरी गाउँपालिका–७ स्थित देयारपाटामा यसको प्रकोप बढी मात्रामा देखिएको थियो ।
उडिशा रेल दुर्घटना अपडेट : २६१ जनाको मृत्यु, नौ सयभन्दा बढी घाइते
उडिशा रेल दुर्घटना अपडेट : २६१ जनाको मृत्यु, नौ सयभन्दा बढी घाइते दक्षिणपूर्वी रेलवेका अनुसार घाइते यात्रुहरूलाई राज्यको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोका अस्पताल भर्ना गरिएको छ । दुर्घटनास्थलमा उद्धार कार्य पूरा भएको र पुनःस्थापनाका काम जारी छन् । 
ओडिशा रेल दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी
ओडिशा रेल दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी ओडिशामा दुई एक्सप्रेस ट्रेन दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ । घटनास्थलमा हाल उद्धार कार्य जारी छ । 
दिवा खाजाले बढे विद्यार्थी
दिवा खाजाले बढे विद्यार्थी सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो । 
भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सय बढीको मृत्यु
भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सय बढीको मृत्यु भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना भएको छ । दुर्घटनामा परी २ सयभन्दा बढीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शनिबार मौसम सामान्यतया सफा रहने
शनिबार मौसम सामान्यतया सफा रहने हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तो छ शनिबार डलरको मूल्य
यस्तो छ शनिबार डलरको मूल्य
शनिबार पूर्णिमा व्रत,यस्तो छ राशिफल
शनिबार पूर्णिमा व्रत,यस्तो छ राशिफल २० जेठ २०८०, शनिबार । जेठ शुक्ल चतुर्दशी तिथि । पञ्चाङ्ग शिव वणिज विशाखा । तपाईंको राशिफल हेर्नुहोस् ।
Weather Update