News Griha :: न्यूजगृह
सडक विस्तार गर्न डुम्रे बजारका घर भत्काउन सुरु
सडक विस्तार गर्न डुम्रे बजारका घर भत्काउन सुरु पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ । सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो ।
अझै केही दिन गर्मी बढ्ने
अझै केही दिन गर्मी बढ्ने हाल देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भू–भागमा तातो हावा र लू चलिरहेको छ ।
आज विदेशी मुद्राको विनिमय दर कति ?
आज विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ शून्य पैसा पुगेको छ ।
रुपन्देहीको शान्तिका ‘साथी शिक्षक’ विद्यार्थी पुरस्कृत
रुपन्देहीको शान्तिका ‘साथी शिक्षक’ विद्यार्थी पुरस्कृत रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा साथी शिक्षकका रूपमा योगदान पुर्‍याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । 
विश्व वातावरण दिवस :  राष्ट्रपति पौडेल भन्छन्– विकासलाई वातावरणमैत्री बनाउनुपर्छ
विश्व वातावरण दिवस :  राष्ट्रपति पौडेल भन्छन्– विकासलाई वातावरणमैत्री बनाउनुपर्छ राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
शरणार्थी प्रकरण : पहिलो दिन दुई सरकारी वकिलले गरे बहस
शरणार्थी प्रकरण : पहिलो दिन दुई सरकारी वकिलले गरे बहस नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार दुई जना सरकारी वकिलले बहस गरेका छन् ।
गोली हानाहान हुँदा खैबर पख्तुनख्वामा दुई पाकिस्तानी सैनिकको मृत्यु
गोली हानाहान हुँदा खैबर पख्तुनख्वामा दुई पाकिस्तानी सैनिकको मृत्यु खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
विद्यालय कर्मचारीको धर्ना : इकाईले पठायो केन्द्रलाई पत्र
विद्यालय कर्मचारीको धर्ना : इकाईले पठायो केन्द्रलाई पत्र शिक्षा विकास तथा समन्वय इकाई चितवनले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले इकाई परिसरमा गरेको (धर्ना) आन्दोलनको जानकारी पत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरलाई पठाएको छ ।
मोरङका अस्पतालमा गर्मीका बिरामी बढे, विद्यालय बन्द, जनजीवन कष्टकर
मोरङका अस्पतालमा गर्मीका बिरामी बढे, विद्यालय बन्द, जनजीवन कष्टकर मोरङमा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । गर्मी ह्वात्तै बढेपछि जनजीवन कष्टकर बनेको छ ।  बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बन्दै गएको छ । 
Weather Update