News Griha :: न्यूजगृह
माओवादी सांसद भन्छन्– एमाले सांसदहरूले अराजकता देखाए, जवाफ दिन्छौं 
माओवादी सांसद भन्छन्– एमाले सांसदहरूले अराजकता देखाए, जवाफ दिन्छौं  नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका सांसदहरूले संसदमा अराजकता देखाएको भन्दै त्यसको जवाफ फर्काउने बताएका छन् ।
‘शिक्षक पनि समयअनुसार चल्नुपर्छ’
‘शिक्षक पनि समयअनुसार चल्नुपर्छ’ विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारित पाठ्यक्रम लागु गर्ने तयारी गरेको छ ।
सर्वोच्च अदालतले नागरिकताविहीन नागरिकलाई न्याय दिएन : लोसपा
सर्वोच्च अदालतले नागरिकताविहीन नागरिकलाई न्याय दिएन : लोसपा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रपतिले १७ जेठमा नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको भन्दै अदालतको निर्णयको विरोध गर्न बाध्य भएको जनाएको छ ।
सफा हिमाल अभियानबाट ३५ हजार बढी फोहोर संकलन : नेपाली सेना
सफा हिमाल अभियानबाट ३५ हजार बढी फोहोर संकलन : नेपाली सेना नेपाली सेनाले सफा हिमाल अभियानअन्तर्गत यस वर्ष ३५ हजार सात सय किलो फोहोर संकलन भएको जनाएको छ । 
विद्यालय कर्मचारीको धर्ना जारी 
विद्यालय कर्मचारीको धर्ना जारी  नेपाल विद्यालय कर्मचारी परिषद्को आह्वानमा देभरका विद्यालय कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाई परिसरमा धर्ना दिएका छन् ।
जातकै कारण झुटा मुद्दा लगाइनु दुःखद : मुख्यमन्त्री पाण्डे
जातकै कारण झुटा मुद्दा लगाइनु दुःखद : मुख्यमन्त्री पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले जातीय विभेदका कारण दलित युवामाथि झुटा मुद्दा लाग्नु गलत भएको बताएका छन् । बागलुङका युवा प्रभात बोसेललाई अन्तरजातीय विवाह गरेकै कारण युवतीलाई दबाब दिएर उनको परिवारले ‘अपहरण’ र ‘जबरजस्ती करणी’को मुद्दा हाल्ने कुरा गम्भीर भएको उनले बताए । 
भारतीय संसद् भवनअगाडि फोटो खिचेको ‘मोर द्यान हन्ड्रेड’ झुटो हो : प्रधानमन्त्री प्रचण्ड 
भारतीय संसद् भवनअगाडि फोटो खिचेको ‘मोर द्यान हन्ड्रेड’ झुटो हो : प्रधानमन्त्री प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय संसद् अगाडि आफूले फोटो खिचेको भन्ने कुरा शतप्रतिशत बढी झुटो भएको बताएका छन् । 
विद्यालय कर्मचारीको आक्रोश : अध्यक्ष तिवारी भन्छन्– अर्थमन्त्रीकै कारण विद्यालय बन्द हुँदैछ
विद्यालय कर्मचारीको आक्रोश : अध्यक्ष तिवारी भन्छन्– अर्थमन्त्रीकै कारण विद्यालय बन्द हुँदैछ नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रश्न गरेका छन् ।
गौर हत्याकाण्डविरुद्धको रिटमा सुनुवाइ हुँदै
गौर हत्याकाण्डविरुद्धको रिटमा सुनुवाइ हुँदै गौर हत्याकाण्डविरुद्ध दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । गौर हत्याका दोषीविरुद्ध कारबाहीको माग गर्दै आइतबार सर्वोच्चमा रिट निवेदन परेको थियो ।
प्रअ र विव्यस अध्यक्ष मिलेर शौचालय निर्माणको रकम झ्वाम !
प्रअ र विव्यस अध्यक्ष मिलेर शौचालय निर्माणको रकम झ्वाम ! सिरहाका एक प्रधानाध्यापकलाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद सजाय तोकिएको छ ।
विविध कार्यक्रम गरेर वातावरण दिवस मनाइँदै
विविध कार्यक्रम गरेर वातावरण दिवस मनाइँदै संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।
बजेट परिमार्जन गरी माग पूरा गर्न विद्यालय कर्मचारीको आग्रह, नगरिए थप कडा आन्दोलन
बजेट परिमार्जन गरी माग पूरा गर्न विद्यालय कर्मचारीको आग्रह, नगरिए थप कडा आन्दोलन सामुदायिक विद्यालयका कर्मचारीले आफ्ना समस्या र मागलाई आगामी आर्थिक वर्षको बजेटमा नसमेटिएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
Weather Update