News Griha :: न्यूजगृह
भारतीय संसद् भवनअगाडि फोटो खिचेको ‘मोर द्यान हन्ड्रेड’ झुटो हो : प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय संसद् भवनअगाडि आफूले फोटो खिचेको भन्ने कुरा शतप्रतिशत बढी झुटो भएको बताएका छन् । 

उनले भने, ‘मोर द्यान हन्ड्रेड झुटो हो ।’

उनले भारत भ्रमणका क्रममा नक्साको बारेमा पनि कुरा गरेको बताए । 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपालको कपिलवस्तु र लुम्बिनी समेटेर भित्तेनक्सा सार्वजनिक गरेको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १५:२१
Weather Update