News Griha :: न्यूजगृह
हुम्लाका विद्यार्थीका लागि पोखरामा सांगीतिक कार्यक्रम
हुम्लाका विद्यार्थीका लागि पोखरामा सांगीतिक कार्यक्रम हुम्लाका विद्यार्थीलाई शैक्षिक सामग्री जुटाउन पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । एजुकेट नेपाल प्रोजेक्टले फ्लाइट फाउन्डेसनसँगको सहकार्यमा पोखरामा सांगीतिक कार्यक्रम गर्न लागेको हो ।
जब श्री एअरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौं फर्कियो...
जब श्री एअरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौं फर्कियो... काठमाडौंबाट धनगढी उडेको श्री एअरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौं फर्किएको छ ।
छात्रवृति नदिने ३४२ विद्यालयको सूची सार्वजनिक, अटेर गर्ने विद्यालयको अनुमति रद्द हुनसक्ने
छात्रवृति नदिने ३४२ विद्यालयको सूची सार्वजनिक, अटेर गर्ने विद्यालयको अनुमति रद्द हुनसक्ने निर्देशनअनुसार अटेर गर्ने विद्यालयले छात्रवृति वितरणको विवरण आगमी २८ जेठभित्र अनिवार्य रूपमा महानगरपालिकामा पेस गर्नुपर्नेछ । विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने महानगरपालिकाले जानकारी दिएको छ । 
सूचना जारी गर्दासमेत विद्यालयले गर्मी बिदा नदिँदा प्रहरी परिचालन
सूचना जारी गर्दासमेत विद्यालयले गर्मी बिदा नदिँदा प्रहरी परिचालन नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो ।
गर्मी बढेपछि तनहुँमा पाँच दिन विद्यालय बन्द
गर्मी बढेपछि तनहुँमा पाँच दिन विद्यालय बन्द अत्यधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो ।
शरणार्थी प्रकरण : सरकारी वकिलले आज बहस सक्ने
शरणार्थी प्रकरण : सरकारी वकिलले आज बहस सक्ने नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध सरकारी वकिलको बहस मंगलबार सकिने भएको छ ।
विद्यालय कर्मचारीकाे धर्ना : केन्द्र, मन्त्रालय र परिषद्लाई इकाईको पत्र 
विद्यालय कर्मचारीकाे धर्ना : केन्द्र, मन्त्रालय र परिषद्लाई इकाईको पत्र  शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतले सामुदायिक विद्यालय कर्मचारीले इकाई परिसरमा विभिन्न माग राखेर गरेको धर्नाबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरलाई पत्र पठाएको छ । इकाई प्रमुख महेशदत्त देवकोटाले सोमबार केन्द्रलाई पत्र पठाएका हुन् ।
गर्मीमा के–के खाने ?
गर्मीमा के–के खाने ? गर्मीमा मानिसलाई ज्वरो, पखाला र बान्ता हुन्छन् । घाम र तातो हावाका कारण मानिस यस्ता समस्याबाट ग्रसित हुन्छन् । ज्वरो, बान्ता र पखालाका कारण शरीरमा पानीको कमी हुन्छ । यस्तो अवस्थामा थकान, कमजोरी जस्ता लक्षणहरू अनुभूति हुन्छ ।
देशभर गर्मी बढ्यो
देशभर गर्मी बढ्यो जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मंगलबार काठमाडौंको न्यूनतम तापक्रम १८ दशमलव चार र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहने जनाएको छ ।
संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न– बजेटमा विद्यालय कर्मचारीका माग किन समेटिएन ? जवाफ चाहियो
संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न– बजेटमा विद्यालय कर्मचारीका माग किन समेटिएन ? जवाफ चाहियो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले  सामुदायिक विद्यालय कर्मचारीका मागबारे संसदमा आवाज उठाएका छन् ।
मंगलबार मौसम सामान्यतया सफा रहने
मंगलबार मौसम सामान्यतया सफा रहने देशमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भए अर्थमन्त्री जवाफदेही हुनुपर्छ : डा.खतिवडा
बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भए अर्थमन्त्री जवाफदेही हुनुपर्छ : डा.खतिवडा पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न रहेको भए अर्थमन्त्री जवाफदेही हुनुपर्ने बताएका छन् ।
Weather Update