यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूबुधबार, जेठ २४, २०८०

बालविकास केन्द्रलाई प्रत्येक स्थानीय तहमा नमुना बनाइने बुधबार, जेठ २४, २०८० सुदूरपश्चिम सरकारले प्रारम्भिक बालविकास केन्द्रलाई नमुना बनाउने नीति ल्याएको छ ।

नागरिकताविहीनको आक्रोश : न्यायालयले हामीलाई अनागरिक बनाउन मिल्छ ? बुधबार, जेठ २४, २०८० लामो समयदेखि नागरिकता नपाएका पीडितहरू सर्वोच्चको आदेशपछि आन्दोलित भएका छन् । नागरिकताविहीन संघर्ष समिति नेपालले आयोजना गरेको आन्दोलनमा देशभरका ‘अनागरिक’को समर्थन छ ।

विद्यालय कर्मचारीको आन्दोलन जारी, के–के हुन् माग ? बुधबार, जेठ २४, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको छ । विद्यालय कर्मचारीले बुधबार पनि ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन् ।

खाद्यवस्तुको आयातमा रोक लगाउनुपर्छ : वामदेव गौतम बुधबार, जेठ २४, २०८० बुधबार राष्ट्रिय सभामा आर्थिक वर्ष २०८०/८१ को बजे छलफलमा भाग लिँदै उनले व्यावसायीकरण र औद्योगिकीकरण गरी खाद्यवस्तुमा आत्मनिर्भर हुन विदेशबाट खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु बुधबार, जेठ २४, २०८० मंगलबार सरकारी वकिलको बहस सकिएसँगै बुधबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

पाँचखाल औद्योगिक ग्रामलाई 'महिला उद्यमी विशेष औद्योगिक ग्राम'मा रूपान्तरण गरिने बुधबार, जेठ २४, २०८० बुधबारको मन्त्रिपरिषद् बैठकले पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादी पक्षको बहस बुधबारबाट सुरु हुने बुधबार, जेठ २४, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त पक्षको बहस बुधवारबाट सुरु हुने भएको छ । जाहेरीकर्ता पक्षको बहस मंगलबार नै सकिएपछि प्रतिवादी पक्षको बहस सुरु हुने भएको हो ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बुधबार, जेठ २४, २०८०

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटियो ईसीडी बुधबार, जेठ २४, २०८०

तरकारी र फलफूल किन्नुअघि थाहा पाउनुहोस् मूल्य बुधबार, जेठ २४, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

सहकारीकाे रकम हिनामिना : व्यवस्थापकलाई ५९ लाख तिर्न जिल्ला अदालत धादिङकाे आदेश बुधबार, जेठ २४, २०८० धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्षमा फैसला गरेको छ ।

गण्डकीको नीति तथा कार्यक्रममा शिक्षा : सिक्दै कमाउँदै कार्यक्रम प्राथमिकतामा बुधबार, जेठ २४, २०८० गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ ।









