भारतीय संसदमा नेपाली भूमि समेटिएको नक्सा, के भन्छ भारत ?शुक्रबार, जेठ २६, २०८०

अब सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा बिहीबार, जेठ २५, २०८० काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ ।

बजेटमाथि छलफल : पक्ष र विपक्षमा उभिए सांसद बिहीबार, जेठ २५, २०८० प्रतिनिधि सभाको बैठकमा जारी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले किन पठायो ७७ वटै इकाईलाई पत्र ? बिहीबार, जेठ २५, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमन शाखाले कार्यक्रमको विवरण पेस गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेको छ । उक्त शाखाले २२ जेठकाे निर्णयनुसार पत्र पठाएको हो ।

बालेनको कार्यकक्षमा सजाइएको ‘ग्रेटर नेपाल’ पेन्टिङको मूल्य कति ? बिहीबार, जेठ २५, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कलाप्रतिको रुचि विशेष छ । बिहीबार उनको कार्यकक्ष ग्रेटर नेपालको नक्साको पेन्टिङले सजियो ।

यी सांसद जसले विद्यालय कर्मचारीका माग संसदमा उठाए बिहीबार, जेठ २५, २०८० नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा सेवासुविधा, तलब वृद्धिकाे माग गर्दै देशभर आन्दोलन भइरहँदा संसदमा पनि माग पूरा गर्नुपर्ने आवाज उठेको छ ।

भारतको केरलामा आएको मनसुन नेपाल कहिले भित्रिन्छ ? बिहीबार, जेठ २५, २०८० मनसुनी वायु आइतबार नेपालको पूर्वमा प्रवेश गर्ने अनुमान गरिएको जल तथा मौसम विभागका मौसमविद् बरुण पौडेलले बताए ।

फ्रान्समा छ अवोध बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार बिहीबार, जेठ २५, २०८० फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित छ जना बालबालिकामाथि छुरी आक्रमण भएको छ ।

बालेनको साहसिक निर्णय, यसरी दिए भारतलाई काउन्टर बिहीबार, जेठ २५, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साह व्यक्तिगत कामले अहिले भारतमा छन् । उनी विदेशमा भएपनि समाचारमा छाइरहेका छन् । खासगरी उनको कार्यकक्षमा राखिएको ‘ग्रेटर नेपाल’को नक्साले सामाजिक सञ्जाल तातिएको छ ।
1678623592.jpg)
गर्मी बढेसँगै बागमतीको दुर्गन्ध बढ्यो बिहीबार, जेठ २५, २०८० बागमती नदीलाई हिन्दु तथा बौद्धधर्ममा पवित्र मानिन्छ । नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन् बढाएको छ । गर्मी सुरु भएसँगै बागमतीको दुर्गन्ध बढ्छ । दुर्गन्ध न्यूनीकरण गर्नेतर्फ कसैको चासो र चिन्ता भने छैन ।

सांसद मेटमणि चौधरीको चिन्ता : प्लस टू पास गर्ने विद्यार्थी बाहिर जान्छु भन्छन् बिहीबार, जेठ २५, २०८० ‘नेपालको शिक्षा क्षेत्र धेरै कमजोर अवस्थामा पुगिसकेको छ,’ उनले भने, ‘अझ प्ल टू पास गरेको जोसुकैलाई सोध्नुहोस् बाहिर जान्छु भन्छ । अष्ट्रेलिया जान्छु, यूके जान्छु भन्छ ।’

जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो, धार्मिक इतिहाससँग जोडिएको शेरा खेतमा सकियो बिहीबार, जेठ २५, २०८० समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलामा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्न प्रदेश सरकारले प्राथामिकतामा राखेर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराको भनाइ छ । सङ्घीय सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा जुम्ली मार्सी धानको ब्रान्डिङ गर्ने उल्लेख गरेको छ ।

लुम्बिनी प्रदेशको पहिलो केबलकार, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन बिहीबार, जेठ २५, २०८० केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री रूपन्देही पुगेका थिए । बुटवलको गोलपार्क बम घाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी प्रचण्डले केबलकारको औपचारिक उद्घाटन गरेका हुन् ।









