टोकियोको हानेदा विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किएशनिबार, जेठ २७, २०८०

लापसे गरि मोटरसाइकल चलाउने ५ युवा ट्राफिक प्रहरीको नियन्त्रणमा शनिबार, जेठ २७, २०८० लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाएको आरोपमा ट्राफिक प्रहरीले २२ वर्षीय अङ्कित महत, २० वर्षीय अनिल बस्नेत, २३ वर्षीय अमित कार्की, १८ वर्षीय एलिस महर्जन र २७ वर्षीय सुमन खड्कालाई नियन्त्रणमा लिई कारबाही गरेको हो ।

मुर्रा राँगो : संसद्मा रमिता, किसानमा भने उत्साह शनिबार, जेठ २७, २०८० भारतले नेपाललाई दिने भनिएको ७ वटा मुर्रा राँगो संघीय संसद्मा रमिता र घोचपेचको विषय बनेपनि कृषि कर्ममा लागेका किसानमा भने यसले उत्साहको सञ्चार गराएको छ ।

आजको फलफूल तथा तरकारीको मूल्य शनिबार, जेठ २७, २०८० जसअनुसार, ठूलो गोलभेँडा भारतीय न्यूनतम प्रतिकेजी ५० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा ८ रुपैयाँ, रातो आलु (मुडे) ४०, सेतो आलु ३५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, कागती १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो शनिबार, जेठ २७, २०८० गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए ।

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु शनिबार, जेठ २७, २०८० छायाँनाथ रारा नगरपालिका– १ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका– ४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु शनिबार, जेठ २७, २०८० भेरी नगरपालिका १३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डव र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोदको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर शनिबार, जेठ २७, २०८० भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । शनिबार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ६४ पैसा र बिक्री दर १४२ रुपैयाँ २९...

यस्तो रहनेछ शनिबारको मौसम शनिबार, जेठ २७, २०८० मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराईका भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ । यसका कारण सो भूभागहरूमा तातो हावा र लू चलिरहने देखिन्छ।

शिक्षण सहजकर्ता नियुक्तिबारे प्रभावकारीता अध्ययन गर्दै काठमाडौं महानगर शुक्रबार, जेठ २६, २०८० काठमाडौं महानगरपालिकाले यस वर्षको लागि शिक्षण सहजकर्ता नियुक्त गर्दा अघिल्लो वर्षको प्रभावकारिता अध्ययन गरेर मात्र अघि बढ्ने जनाएको छ ।

सनातन संस्कृतिमा शिखा र सूत्रको महत्त्वपूर्ण योगदान शुक्रबार, जेठ २६, २०८० सनातन संस्कृति शिखा र सूत्रको महत्त्वपूर्ण स्थान रहेकामा जोड दिइएको छ ।

आगामी दिनमा गर्मी झन् बढ्छ ? यसो भन्छन् मौसमविद्हरू शुक्रबार, जेठ २६, २०८० नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्हरूले बताएका छन् । केही दिनयता तातो हावा तथा लू देशभरका अधिकांश स्थानमा देखिएकोबारे आयोजना गरिएको छलफल कायक्रममा बोल्दै मौसमविद्हरूले साे कुरा बताएका हुन् ।
सरकारलाई सांसदको प्रश्न– ईसीडी शिक्षक र विद्यालय कर्मचारीका माग कहिले पूरा गरिन्छ ? शुक्रबार, जेठ २६, २०८० नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीका माग कहिले पूरा हुन्छ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।









