सरकारसँग वार्ताको पर्खाइमा छौं,सकेसम्म विद्यालय बन्द गर्न नपरोस् : अध्यक्ष तिवारीशुक्रबार, जेठ २६, २०८०

नक्कली शरणार्थी प्रकरणको थप अनुसन्धान जारी रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार, जेठ २६, २०८० उनले भ्रष्टाचार नियन्त्रण तथा आर्थिक, सामाजिक रूपान्तरणका लागि नागरिक आन्दोलनले सडक मै उपस्थित भएर खबरदारी गर्नुपर्ने समेत बताए।

‘नेपालको सीमासम्बन्धी विषयमा हचुवाको भरमा बोल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’ शुक्रबार, जेठ २६, २०८० नेपाल–भारत सम्बन्धका अन्तर्राष्ट्रिय कानुनी मामलामा लामो समयदेखि प्राज्ञिक तहमा कलम चलाइआएका प्राध्यापक सूर्यप्रसाद सुवेदीले नेपाल–भारत सीमासम्बन्धी विषयमा क्षणिक श्रेय लिन हचुवाको भरमा बोल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश शुक्रबार, जेठ २६, २०८० तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

लूको जोखिमबाट जोगाउन सांसदको माग शुक्रबार, जेठ २६, २०८० शुक्रबारको बैठकमा सांसद रञ्जुकुमारी झाले गर्मीका कारण तराई मधेसका नागरिकको जीवन कष्टकर भएको जनाउँदै अस्पतालमा उचित जनशक्ति, उपकरण र सेवाको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।

नयाँ व्यवस्थाले निर्वाचनमा चुनौती र जटिलता आउँछ : प्रमुख आयुक्त थपलिया शुक्रबार, जेठ २६, २०८० मातहतका जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहत इकाई खडा गर्दा संविधान तथा कानून प्रतिकुल हुने ठहरसमेत आयोगले गरेको छ ।

आइतबार विद्यालय कर्मचारीले माइतीघरमा थाल ठटाउने शुक्रबार, जेठ २६, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सरकारलाई दबाब स्वरूप आइतबार काठमाडौंको माइतीघर मण्डलामा थाल ठटाउने कार्यक्रमको आयोजना गरेको छ ।

राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री शुक्रबार, जेठ २६, २०८० संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा शुक्रबार पनि बजेटमाथि छलफल जारी रहने भएको छ । संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक बिहान साढे ११ बजे सुरु हुने छ ।

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै शुक्रबार, जेठ २६, २०८० निर्वाचन आयोगले आज शुक्रबार राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आयोगले बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाएको छ ।

प्रधानमन्त्री दाहालले सदनमा महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गर्ने शुक्रबार, जेठ २६, २०८० संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् ।
विद्यालय कर्मचारीका सेवासुविधाका विषय बजेटमा छुट्नुभएन : सांसद दाहाल शुक्रबार, जेठ २६, २०८० नेकपा माओवादी केन्द्रका सांसद (राष्ट्रिय सभा) नारायण दाहालले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधाको विषय बजेटमा छुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘अझै केही दिन तापक्रम घट्दैन, सचेत रहनू’ शुक्रबार, जेठ २६, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम अझै केही दिन नघट्ने जनाएको छ ।

कस्तो रहला आज मौसम ? शुक्रबार, जेठ २६, २०८० हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।








