News Griha :: न्यूजगृह
सरकारसँग रुष्ट निर्वाचन आयोगले राजनीतिकदलहरूसँग छलफल गर्दै
सरकारसँग रुष्ट निर्वाचन आयोगले राजनीतिकदलहरूसँग छलफल गर्दै छलफल शुक्रबार बिहान साढे ११ बजेदेखि सुरु हुने आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बजेट भाषणमा सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहत राख्ने उल्लेख गरेको थियो ।
गाउँपालिका अध्यक्षको अमेरिकी राहदानी, १५ दिनभित्र सक्कल कागजात पेस गर्न अदालतको आदेश 
गाउँपालिका अध्यक्षको अमेरिकी राहदानी, १५ दिनभित्र सक्कल कागजात पेस गर्न अदालतको आदेश  उच्च अदालत विराटनगरले ओखलढुंगा खिजीदेम्वा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाविरुद्ध राहदानी सम्बन्धी सबै कागजात १५ दिनभित्र पेस गर्न आदेश दिएको छ । अमेरिकी नागरिकता परित्याग नगरेरै गाउँपालिका अध्यक्ष बनेको भन्दै उनीविरुद्ध अदालतमा रिट निवेदन परेको थियो ।
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ ।
असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक
असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक सरकारले १ असारदेखि सडक खन्न रोक लगाएको छ । 
आजको फलफूल तथा तरकारीको मूल्यसूची
आजको फलफूल तथा तरकारीको मूल्यसूची कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
दादुरा रोगविरुद्धको खोप अभियान सुरु     
दादुरा रोगविरुद्धको खोप अभियान सुरु      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।
कस्तो रहला बिहीबार मौसम ? 
कस्तो रहला बिहीबार मौसम ?  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
यस्तो छ बिहीबार तपाईंको राशिफल
यस्तो छ बिहीबार तपाईंको राशिफल २५ जेठ २०८०, बिहीबार । असार कृष्ण पञ्चमी तिथि । पञ्चाङ्ग एन्द्र कौलव श्रवण । यस्तो दिनमा तपाईंको राशिफल हेर्नुहोस् ।
बंगलादेशमा दशकौं यताकै गर्मी
बंगलादेशमा दशकौं यताकै गर्मी बंगलादेशले आधा शताब्दी यताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ ।
रुसको नियन्त्रणमा रहेको बाँध भत्किएपछि हजारौं युक्रेनी विस्थापित
रुसको नियन्त्रणमा रहेको बाँध भत्किएपछि हजारौं युक्रेनी विस्थापित रुसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किँदा आसपासका दर्जनौं गाउँ र शहरका वरपरका केही भाग डुबानमा परेपछि बुधबार हजारौं मानिस आफ्नो घर छोडेर भागेका छन् ।
Weather Update